नेपाल टेड्र युनियन महासंघ जिफन्ट बाँकेकि इन्चार्ज सुमन गिरीलाई सम्मान
नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ बाँके कि इन्चार्ज तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य सुमन गिरीलाई जिफन्ट नेपालगन्ज उपमहानगरपालिका कमिटीले सम्मान गरेको छ । जिफन्ट नगर कार्यालयमा भएको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको नगर अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनु भयो । उक्त सम्मान कार्यक्रममा जिफन्ट पूर्व नगर अध्यक्ष अम्मर वली, उपाध्यक्ष दिपेश आचार्य, सचिव […]
Continue Reading