नेपालगन्ज १२ मा कांग्रेसका तरुण बज्राचार्यको शानदार जीत

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेपाली कांग्रेस पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार तरुण बज्राचार्यको शानदार जित भएको छ ।
बज्राचार्य निकटतम प्रतिद्वन्द्वी जसपका बुद्धि सागर सुवेदीलाई  ३४६ बढी मतको मतान्तरले विजय भएका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका सुशीला पन्त, नन्दा चिडिमार, राकेश वाल्मीकि र एउटा सदस्यमा राप्रपाका बिनोद रस्तोगी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *