पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अनेरास्ववियू बाँकेको विरोध प्रदर्शन

नेपालगंज बिशेष


नेपालगन्ज : पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धमा अनेरास्ववियू बाँकेले विरोध प्रदर्शन गरेको छ ।


स्थानीय बि-पी- चोकमा खाली सिलिन्डर सहित उपस्थित भएका नेकपा एमाले निकट भातृ संगठन  अनेरास्ववियूका नेता तथा विद्यार्थीहरुले प्लेकार्ड बोकेर बढ्दो महंगी नियन्त्रण गर, मुल्य वृद्धि फिर्ता गर, नालायक सरकार मुर्दाबाद लगायतका चर्का नारावाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *