सशक्त महिला सेल बाँकेको अध्यक्षमा श्रेष्ठ
नेपालगन्ज : महिलाहरुको हकहितका लागि सक्रिय रहेको सशक्त महिला सेल बाँकेको अध्यक्षमा नन्दकला श्रेष्ठ चयन हुनु भएको छ ।लुम्बिनी प्रदेश सभाषद माननीय अम्बिका काफ्ले प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राई लगायतको उपस्थिति रहेको थियोे ।सशक्त महिला सेलको कार्यसमितिमा अध्यक्ष पदमा नन्दकला श्रेष्ठ, उपाध्यक्ष पदमा बिना थापा मगर, सचिव पदमा […]
Continue Reading