नेपालगन्जमा सुरु भयो अत्याधुनिक प्रविधि युक्त सिने रोयल सिनेमा हल

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहरमा अत्याधुनिक सुविधा सहितको सिनेमा हल आज देखि सञ्चालनमा आएको छ । नेपालगन्जमा लामो समयदेखि स्वास्थ्य सेवा दिदै आइरहेका डा. बिनोद थापा र छोरा राहुल थापाले रु २५ करोड लगानीमा बनाएको एकैपटकमा तिनवटा सो देखाउन मिल्ने सिनेमा हलको आज देखि सुभारम्भ गरिएको छ । आज पहिलो दिन निशुल्क रुपमा चलचित्र हेर्ने, […]

Continue Reading

नेपालगन्ज ४ मा रहेको कब्रिस्तानको साधारण सभा सम्पन्न

बाँकेको नेपालगंज ४ स्थित अवस्थित रहेको कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा आईतबार सम्पन्न भएको छ । कब्रिस्तान समितिका अध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मनजरीले हाम्रो धर्म संस्कृति जोगियो भने हाम्रो पहिचान आफैं जोगिने बताउदै उहाँले हाम्रो धर्म र आस्था माथि असर पुग्ने गरी गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाहीको दायरामा […]

Continue Reading

वक्तृत्वकला प्रतियोगितामा जि. भि. एन. कलेज नेपालगन्ज कि छात्रा पाण्डे प्रथम

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको सिर्जन शील बाल क्लबको आयोजनामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र र लागू औषध नियन्त्रण ब्युरो लगायतका संस्थाहरुको सह प्रायोजन र नेपालगन्ज उपमहानगरपालिका वडा नं २० को वडा कार्यालयको आर्थिक सहयोगमा गरिएको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जि.भि.एन. कलेज नेपालगन्जमा अध्ययनरत छात्रा वर्षा पाण्डेले प्रथम स्थान हासिल […]

Continue Reading

पत्रकार गगन पौडेल जोडीले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा सहयोग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी गगन पौडेल  र उहाँको धर्मपत्नी रुपा पोखरेलले बैबाहिक वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा मिक्सर, नगद तथा फलफूल  त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई उपलब्ध गराएका छन् । आज दिउँसो  २ बजे उक्त सेवा आश्रममा गएर केही नगद रुपैयाँ र मसला पिस्नको […]

Continue Reading

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृशोक

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रुद्र सुवेदीलाई पितृशोक परेको छ । पत्रकार रुद्र सुवेदीका पिता डम्बर बहादुर सुवेदीको ८० वर्षको उमेरमा उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आज निधन भएको हो । लामो समय देखि मुटु रोगको विरामी रहेका सुवेदीको उपचारका क्रममा निधन भएको […]

Continue Reading

संगठन बिस्तारलाई तिव्र रुपमा अगाडि बढाउदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा

नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो संगठन विस्तारलाई तिव्र गतिमा अगाडि बढाइरहेको छ । शनिवार नेपालगञ्ज उपमहानगर पालिका वडा नम्वर १३ मा श्री विकास भट्टराईको संयोजकत्वमा वडा समिति गठन गरिएको पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले बताउनुभयो । बाँके जिल्लामा प्रत्येक वडा वडामा संगठन विस्तारमा तिव्रता दिएको उहाले बताउनुभयो । […]

Continue Reading

पौरखी बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा राखिएको स्वास्थ्य शिविरमा २४५ जनाले सेवा लिए

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको पौरखी बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवस तथा १६ औँ वार्षिकोत्सवको अवसरमा वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा २ सय ४५ जनाले सेवा लिएको संस्थाका कोषाध्यक्ष पुर्ण देव गिरीले नागरिक पथलाई बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्माको उपस्थितिमा […]

Continue Reading

पत्रकारितामा विद्या वारिधी गरेका डा. धिताललाई मानवता नेपाल बाँकेद्वारा सम्मान

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मानवता नेपाल बाँकेले पत्रकारिता विषयमा विद्या वारिधी गरेका प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान अध्यक्ष डा. डक्ट प्रसाद धितातलाई सम्मान गरेको छ । शुक्रबार मानवता नेपाल बाँकेले आफ्नो कार्यालयमा बोलाएर भारतको मेघालयबाट विद्या वारिधी गरेका धितातलाई सम्मान गरेको उक्त संस्थाकी कार्यबाहक अध्यक्ष सुमन गिरी श्रेष्ठले बताउनुभयो । डा. […]

Continue Reading

ब्रिज कोर्समा फड्को मार्दै न्यु अल्फा एकेडेमी नेपालगन्ज

नेपालगन्ज: बाँके जिल्लामा उत्कृष्ट ब्रिज कोर्स पढाइ हुने इन्स्िटच्युटको नाममा न्यु अल्फा एकेडेमी नेपालगन्जले चिनाउन सफल भएको छ । एस ई ई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई माथिल्लो शैक्षिक सत्रका पढाइको तयारी कक्षामा चार वटा भन्दा बढी सेक्सन सञ्चालन गरिएको संस्थाका सञ्चालक गणेश भण्डारीले बताए । प्रत्येक हप्तामा विद्यार्थीहरुको प्रि टेष्ट लिने, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने, […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा आश्रममा खाद्यान्न सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेको मानवता नेपाल बाँकेले आज नेपालगन्जमा रहेको निल सागर आश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष मधुसूदन अधिकारीको शुभ जन्मदिनको अवसर पारेर नील सागर सेवा आश्रममा चामल, तेल, नुन दाल, आलु प्याज सहयोग गरिएको हो । उक्त सेवामा रहेका भगवान् सरहका देवी देवताहरुलाई मानवता नेपालको टीमले खाना खुवाउने काम […]

Continue Reading