प्याब्सन नेपालगन्ज नगर अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर थापा

नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जको नगर अधिवेशन आज सम्पन्न भएको छ   नगर अधिवेशनले मान बहादुर थापा मगरको नेतृत्वमा  नयाँ नेतृत्व सर्व सम्मतले चयन  गरेको छ । बिहिवार भएको अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल […]

Continue Reading

मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते

नेपालगन्ज : मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्श नगरचोकमा साँझ ६:१८ बजेको समयमा कर्णाली प्रदेश ०२००१ प. ३००७ नम्बरको मोटरसाकलले भारत बहराईच घर भइ नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा कोठा भाडामा लिएर बस्ने साइकल यात्री […]

Continue Reading

मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालगन्ज : समुदाय -साझेदारी  प्रहरी सेवा र लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्रको आयोजनामा मानव बेचबिखन विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार जमुनाहा इलाका प्रहरी कार्यालय परिसरबाट र्याली सहित नेपाल भारत बोर्डर जमुनाहा नाकामा गएर समापन गरिएको थियो । समुदाय साझेदारी प्रहरी सेवाका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रम जमुनाहा इलाका प्रहरी […]

Continue Reading

दैलेखी समाज बाँकेले विद्यालयमा लागू पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना जगाउने

नेपालगन्ज : बाँकेमा गठन भएको दैलेखी समाज बाँकेले नेपालगन्जका विभिन्न विद्यालयहरुमा गई लागु पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । पछिल्लो समयमा खासगरी कक्षा ११ र १२ तथा क्याम्पस मा पढ्ने विद्यार्थीहरुले लागू पदार्थको सेवन गर्ने गुनासो सर्वसाधारणबाट आइरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागु औसध परामर्श केन्द्रसंगको सहकार्यमा उक्त अभियान गर्न […]

Continue Reading

“एक घर, एक करेसाबारी” अभियान अन्तर्गत घरघरमा तरकारी, वडा अध्यक्ष पुगे धन्यवाद दिन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा “एक घर,एक करेसाबारी” कार्यक्रम अन्तर्गत पशुपतिनगर टाेलमा टोलबासीहरुले करेसाबारीमा फलाए तरकारी, धन्यवाद दिन वडा अध्यक्ष गोपाल पुन घरघरमा पुगेका छन् । उक्त टाेलवासीहरुले करेसाबारीमा फलाएका फर्सी, चिचिन्ना, घिरौला आदि फलाएकाे देख्दा खुसी लागेर धन्यवाद दिन घरघरमा पुगेको वडा अध्यक्ष पुनले नागरिक पथलाई बताए । मिहिनेती गरे धेरै […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका मा भोलि सार्वजनिक विदा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा भोलि सोमबार सार्वजनिक विदा दिइएको छ । सोमबार मुस्लिम समुदायको महान पर्व मोहम्मद डे परेको हुदा सार्वजनिक विदा दिइएको छ । सोमबार एक सूचना जारी गरि नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।हेर्नुहोस् सूचना :

Continue Reading

जनता समाजवादी महिला संघ बाँकेको आयोजनामा  तिजको शुभकामना तथा दर खुवाउने कार्यक्रम सम्पन्न

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालको भातृ संगठन जनता समाजवादी महिला संघ नेपाल बाँकेको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको बाजेको सेकुवा होटलमा भएको कार्यक्रममा आफ्ना पार्टीका महिला दिदीबहिनी तथा अन्य  पार्टीका महिला नेताहरू, महिला दिदीबहिनीहरुलाई दर खुवाएको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश […]

Continue Reading

नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को अध्यक्षमा दिपक चौधरी

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा दिपक चौधरी   सर्वसम्मतिले चयन भएका छन् । स्थानीय वडा नं १० मा रहेको शिव मन्दिरको  भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा दिपक चौधरी , उपाध्यक्ष पदमा मिना मिश्र , सचिव पदमा रोहित पटहर, सहसचिव […]

Continue Reading

सधैंभरि राजसंस्थाको बारेमा कुर्लनेहरुले राजा त्रिभुवनको सालिक देखेनन ? नत वडाले नै देख्यो

नेपालगन्ज : नेपालमा २०६२/६३ सालपछि पटकपटक पूर्व राजाहरुका सालिक राख्नमा ठूलै विवाद हुने गरेको छ । नेपालगन्जको मुख्य शहर त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको सालिक पनि अहिलेसम्म जिर्ण बन्दै गइरहेको छ नत राजसंस्थाको बारेमा कुरा उठाउने पार्टीको त्यो सालिक बनाउनेतर्फ ध्यान छ नत स्थानीय सरकारले नै ध्यान दिएको छ ।जनआन्दोलन पछि त्रिभुवन चोकलाई कमल मधेसी […]

Continue Reading

जनैपूणिर्माको तीन दिन अगावै त्रिभुवन चोकको सडकमा चहलपहल

नेपालगन्ज : जनैपूणिर्मा अर्थात डोरी बाध्ने दिन आउन तीन दिन अगाडिदेखि बाँकेको त्रिभुवन चोकमा सडकमा दुकान राखेर चहलपहल सुरु भएको छ । शुक्रबार साँझदेखि सडक छेउमा राखी, जनै, डोरी राखेर थुप्रै सडक पसल राखिएको छ । मान्छेहरुको चहलपहल बढी रहेको स्थानीयले बताएका छन् । तराईमा जनैपूणिर्मा अर्थात राखी बाध्ने दिनलाई ठूलो चाडपर्वको रुपमा मनाउने गरिन्छ […]

Continue Reading