निर्वाचन स्थलमा भएको फोहर सफा गर्दै डा. कर्ण र लियो क्लब परिवार
नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको आज सम्पन्न भएको निर्वाचनमा भएको फोहर डा. विनोद कर्ण र लियो क्लबहरुले सफा गरेका छन् । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको ठाउँको वरिपरि पर्चा, पम्प्लेट लगायतका सामाग्रीहरु फालिएको थियोे उक्त सामाग्रीले सडक नै कुरुप देखिएको परिवेशमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एशोसियट प्रोफेसर डा. […]
Continue Reading