नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ बाट शर्माद्वारा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दर्ता

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा लामो समयदेखि सक्रिय रहनु भएको महिला नेतृ कल्पना शर्माद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।आफुलाई २०७४ सालको स्थानीय चुनावमा पनि अर्को पटक टिकट दिने भनेर बसालिएको थियो, यसपालि पनि कुनै छलफल नगरी अर्को व्यक्तिलाई पार्टीले टिकट दिएको तर […]

Continue Reading

नेपालगन्ज वडा नं १२ का कांग्रेसका वडा अध्यक्ष सुवेदी जसपामा प्रवेश

नेपालगन्ज : लामो समयसम्म नेपाली कांग्रेसमा काम गरेका वडा नं १२ का निर्वाचित वडा अध्यक्ष बुद्धि सागर सुवेदी नेपाली कांग्रेसले स्थानीय चुनावमा टिकट नदिने भएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो । उहाँले भोलि जसपाबाट वडा नं १२ मा वडा अध्यक्षका […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ बाट अध्यक्षमा दुइजनाको नाम सिफारिस

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ बाट वडा अध्यक्षमा दुईजनाको नाम वडा कमिटीबाट सिफारिस भएको छ ।विद्यार्थी राजनीति देखि सक्रिय महिला नेतृ मिना मल्ल र अर्का शम्भु नाथ योगीको नाम वडाबाट सिफारिस भएको छ ।मल्ल लामो समय देखि नेकपा माओवादी केन्द्रको राजनीति गर्दै आउनु भएका नेता मल्ल नै नेकपा […]

Continue Reading

ट्रेड युनियनमा काम गर्दै आइरहेका मल्ल वडा नं ४ को वडा अध्यक्षको उम्मेदवार घोषणा

नेपालगन्ज :  बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रको तर्फवाट लामो समय ट्रेड युनपयनमा काम गरिरहेका  युवा नेता बसन्त मल्लले वडा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् ।आफ्नो  उम्मेदवारी युवा र पहुच नभएका जनताका लागि हो भन्ने मुलभूत उद्देश्यका साथ २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आफुले माओवादी केन्द्र  बाट वडा […]

Continue Reading

क्रिएटिभ चिल्ड्रेन होमद्वारा नेपालगन्जमा मन्टेक्ष्वरी विधि प्रदर्शनी

नेपालगन्ज : नेपालगन्जमा सञ्चालन रहेको क्रिएटिभ चिल्ड्रेन होमले नेपालगन्जमा मन्टेक्ष्वरी विधि प्रदर्शनी गरेको छ । आफ्नो चिल्ड्रेन होममा अध्ययनरत विद्यार्थीहरुद्वारा बनाइएका विभिन्न चित्रकला, हस्तकला, भेषभुषा, विभिन्न जातजातिका रहनसहन भेषभुषा लगायतको ज्ञान उक्त प्रदर्शनीबाट सजिलै सिक्न र अनुभव गर्न सकिन्थ्यो । आफ्नो विद्यालयको हाताभित्र बालबालिकाद्वारा बनाइएका ती चित्रकला र हस्तकलाले सबैलाई सजिलै लोभ्याउथ्यो । उक्त प्रदर्शनी […]

Continue Reading

मेयर, उप मेयरको उपस्थितिमा विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न

नेपालगन्ज : नेपालगन्जमा स्थापना रहेको युवा घर संस्थाको आयोजनामा र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा विद्यार्थीसंग जनप्रतिनिधि कार्यक्रम नेपालगन्जमा रहेको जिभिएन मा- वि- नेपालगन्जमा सम्पन्न भएको छ । जिभिएन मा-वि- मा कानुन संकाय र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा- धबल शमशेर राणा, उप मेयर उमा थापा मगर र वडा नं ११ का वडा अध्यक्ष […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको आगामी वर्षको अध्यक्षको लागि बसन्ता शर्मा सिफारिस

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि लायन बसन्ता शर्मा सर्वसम्मत चयन हुनु भएको छ । आज बसेको क्लबको बैठकले अध्यक्षमा बसन्ता शर्मा, प्रथम उपाध्यक्षमा लायन जयेश जङ्ग शाह, सचिवमा लायन बेबी मण्डल र कोषाध्यक्षमा लायन पुष्पा सुवेदी चयन गरेको वर्तमान  अध्यक्ष लायन सुमन गिरीले बताउनुभयो […]

Continue Reading

माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकामा उप मेयरमा दावी गर्ने यी हुन महिला नेतृत्व

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पछिल्लो समयमा आफ्नो संगठन मजबुत बनाउदै आइरहेको बताएको छ । आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा महत्वाकांक्षी राख्नेहरुको पनि दिनप्रतिदिन संख्या बढीरहेको पाइन्छ । ५ दलीय गठबन्धन यद्यपि नभएको खण्डमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका लागि दावी गर्नेहरुमा मिना डाँगी , तारा कुमारी रोकाय र मन्दिरा पाण्डे रहेका छन् […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय निर्वाचन केन्द्रीत तेस्रो  बिस्तारीत बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीकाे तेस्रो बिस्तारीत बैठक सम्पन्न गरेकाे छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएकाे होटल द्रव्यकुटीको सभाहलमा बसेको बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएकाे नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभएको छ। बिशेष गरि बैशाख ३० गते […]

Continue Reading

नेकपा एमाले अध्यक्ष केपी शर्मा वली नेपालगन्जमा, मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रममा सरिक 

नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रम नेपालगन्जमा सरिक हुनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा रोजा इफ्तार कार्यक्रम नेपालगन्जको न्युरोडमा  रहेको होटल रोयल प्यालेसमा पूर्व प्रधानमन्त्री वली आउनु भएको हो । कर्णाली प्रदेश  जाने कार्यक्रमको तालिका अनुसार नेपालगन्जमा उक्त कार्यक्रम आएको नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किश्मत […]

Continue Reading