नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा अन्तर–पुस्ता संवाद कार्यक्रम सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगन्जमा अन्तर पुस्ता संबाद कार्यक्रम सम्पन्न गरेको छ । खास गरी मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गर्दै ती समस्या तथा सवालहरुमा जिम्मेवार […]

Continue Reading

अध्यादेश विरुद्ध अनेरास्ववियु बाँकेले गर्यो विरोध प्रदर्शन

नेपालगन्ज : सरकारले दल विभाजन जस्तो अध्यादेश लिएको भन्दै अनेरास्ववियु बाँकेले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ । साँझ ५:०० बजेको  समयमा नेकपा एमाले पार्टी कार्यालयबाट निकालिएको जुलुस बि-पी- चोकमा गएर कोण सभामा परिणत भएको थियोे । विरोध जुलुसमा सरकार विरोधी चर्का नाराबाजी गरिएको  थियो । कोण सभामा अनेरास्ववियु बाँकेका सचिब प्रकाश बि-क- लगायतले सम्बोधन गरेका […]

Continue Reading

नेपालगञ्ज उपमहानगरपालिकामा समन्वय बैठक सम्पन्न

नेपालगन्ज-  प्लान नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, साथी संस्था र स्याक नेपालको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा समन्वय बैठक सम्पन्न भएको छ  ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत आर्थिक वर्ष २०७८÷०७९ मा योजना गरीएका कार्यहरुको जानकारी स्थानीयतहलगायत सरोकावालालाई गराउने उदेश्यले […]

Continue Reading

बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा: शाह

लुम्बिनी प्रदेश खेलकुद परिषदको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा खेलकुद विकास समिति गठन गरेको छ । जसमध्ये बाँकेको अध्यक्षमा मोहित शाह मनोनीत हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलिका अनुसार, हिजो बसेको लुम्बिनी प्रदेश खेलकुद परिषद को बैठकले लुम्बिनी प्रदेशका बाह्र वटै जिल्लामा खेलकुद बिकास समिती गठन गरिएको  छ।  शिक्षा तथा […]

Continue Reading

होलस्टिक होम केयरले गर्यो कोभिडमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान

नेपालगन्ज : कोभिड महामारीको विषम परिस्थितिमा नेपालगन्जमा नौलो प्रस्तुति २४ सै घण्टा नर्सिङ सेवा घर घरमा भन्ने मूल नारा सहित स्थापना गरेको होलस्टिक होम केयर नेपालगन्जले महामारीको समयमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । संस्थाले कोरोनाको दोस्रो लहरमा  नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका केही वडा बासीहरुलाई घरघरमा गएर स्वास्थ्य सेवा दिन अहोरात्र खटिएका चिकित्सक , […]

Continue Reading

नेपालगन्जको बाइपास रोडमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्जमा बाइपास रोडमा निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँके नामका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा उक्त निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना […]

Continue Reading

आन्दोलित मेडिकल कलेजका कर्मचारीहरुको माग व्यवस्थापन पक्षबाट सम्बोधन भएपछि ताला खुल्यो

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज सातौं  दिनका दिन व्यवस्थापन पक्षबाट लिखित सहमति जनाएर सम्बोधन भएपछि लगायतका ताला खुलेका छन् । आज व्यवस्थापन पक्षको तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का उप निर्देशक श्याम कुमार शर्मा र आन्दोलित कर्मचारीहरुका तर्फबाट मुनिर खान, अशोक […]

Continue Reading

मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलनको आज पाचौं दिन, नेकपा एमाले बाँकेले निकाल्यो प्रेस विज्ञप्ति

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज पाचौं   दिन भएको छ । आज नेकपा एमाले बाँकेले प्रेस विज्ञप्ति निकालेको छ । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलनको आज चौथो दिन, चिकित्सक संघ बाँकेको ऐक्यबद्धता

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज चौथो  दिन भएको छ । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि कर्मचारीलाई उपलब्ध नगराएको, सामाजिक सुरक्षा कोषमा कर्मचारीहरुको रकम २०७७ […]

Continue Reading

ज्याला नपाउदा आन्दोलित श्रमजीवी !

       –    गगन पौडेलनेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज, पश्चिम नेपालकै प्रतिष्ठित तथा विशाल स्वास्थ्य संस्थाका कर्मचारीहरु आन्दोलित छन । सो अस्पतालमा कार्यरत सबै तीन महिनादेखि मासिक पारिश्रमिक नपाएको, सामाजिक सुरक्षा कोषमा दिने भनेर काटेको रकमको हिसाब, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दा खाजा खर्चको रकम आदि नपाएको भन्दै गत श्रावण १ देखि शिक्षण […]

Continue Reading