बाँकेको नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी
नेपालगन्ज : सामाजिक सञ्जालमा लेखिएको स्टाटसका विरुद्ध गरिएको मुस्लिम समुदायको विरोधका विरुद्ध ॐकार समाजले आज निकालेको र्यालीले अर्को मोड लिनसक्ने भन्दै बाँके प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । दुई पक्षबीच झडप हुने स्थिती सिर्जना भएपछि मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । बाँकेका प्रमुख […]
Continue Reading