कारागारका कैदी बन्दीलाई त्रिपाल हस्तान्तरण
नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज कारागारमा रहेका कैदी बन्दीहरुका लागि बिहीबार त्रिपाल हस्तान्तरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा कैदी बन्दीहरुका लागि त्रिपाल हस्तान्तरण गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले प्रमुख आतिथ्यमा भएको त्रिपाल हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका […]
Continue Reading