माया फार्मेसी सञ्चालिका चलाउनेद्वारा माक्स बैंकमा २ हजार ५ सय सर्जिकल माक्स सहयोग
नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा नेपालगन्ज मेडिकल कलेजको उत्तर गेट नजिकै सञ्चालनमा रहेको माया फार्मेसी सञ्चालिका, समाजसेवी लालुमाया चलाउने (शाही) द्वारा माक्स बैंकमा २ हजार ५ सय सर्जिकल माक्स सहयोगगर्नु भएको छ । चलाउनेले आफनै फार्मेसीमा बासका प्रतिनिधिलाई उक्त माक्स हस्तान्तरण गरेको बताउनुभयो । आफ्नो सानो सहयोगले कसैको ज्यान बचाउन सहयोग हुन्छ भन्ने […]
Continue Reading