प्रेस संगठन नेपाल बाँके जिल्ला कार्यसमिति सदस्य सिद्दिकीको हृदयाघातबाट मृत्यु

नेपालगंज बिशेष


नेपालगन्ज : प्रेस संगठन नेपाल बाँके जिल्ला कार्यसमिति सदस्य मोबिनुद्दिन  सिद्दिकीको हृदयाघातबाट मृत्यु भएको छ ।

सिद्दिकी युथ टुडे न्युजका कार्यकारी सम्पादक, नेपाल पत्रकार महासंघ बाँकेका साधारण  सदस्य, प्रेस संगठन नेपाल बाँकेका कार्यसमिति सदस्य एवं मुस्लिम पत्रकार क्लबका सदस्य समेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *