लागू पदार्थ दुव्र्यसनी , ट्राफिक सचेतना, साइबर क्राइम सम्बन्धि वृत्तचित्र प्रदर्शनी
नेपालगन्ज : सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बसपार्कमा लागू पदार्थ दुव्र्यसनी, साइबर क्राइम, ट्राफिक सम्बन्धि जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।मंगलबार साँझ ७ बजेदेखि ८:३० बजेसम्म उक्त वृत्तचित्र देखाइएको हो । साथै कार्यक्रममा लागू पदार्थ सम्बन्धि नृत्य पनि देखाइएको हो । पछिल्लो समयमा लागू पदार्थ सम्बन्धि घटनाक्रम बढेको पाइएको […]
Continue Reading