जे.एस. मा. वि. को १५ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न
नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको नेपालगन्ज कोरियनपुरमा रहेको जे.एस. मा.वि. ले आफ्नो १५ औं वाषिर्कोत्सव तथा विज्ञान कला प्रदर्शनी कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक […]
Continue Reading