बाँकेको जि.भि.एन. मा.वि. नेपालगन्जले कक्षा १२ मा ९७.७६ प्रतिशत नतिजा दिन सफल

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. ले  राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को नतिजामा यस क्षेत्रमै उत्कृष्ट रिजल्ट दिएको छ । ९७.७६ प्रतिशत नतिजा दिएर पुनः शिक्षा क्षेत्रमा आफ्नो पहिचान यथावत राख्न सफल भएको भन्दै कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद […]

Continue Reading

नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थीहरुद्वारा शैक्षिक प्रदर्शनी, एक हजार बढीले गरे अवलोकन

नेपालगन्ज : प्राविधिक शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी गरेका छन् । जसमा अभिभावक र विभित्र विद्यालयका विद्यार्थीहरु गरेर एक हजार बढीले अवलोकन गरेका छन् । सामान्य चिकिस्ता, ल्याव टेक्निसियन, कम्प्युटर इन्जिनियरिङ , सिभिल ओभरसियर , अमिन विषय अध्यापन हुने कलेजको प्राङ्गणमा भएको शैक्षिक प्रदर्शनीमा […]

Continue Reading

विद्यार्थीको चापसंगै जे.एस. बोडिङ्ग स्कुलमा नयाँ भर्ना बन्द गरिएको छ

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा  अवस्थित जे. एस. सेकेन्डरी स्कुलमा अभिभावक तथा विद्यार्थीको अत्याधिक  रोजाइको कारणले गर्दा यस शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम बन्द गरिएको विद्यालयका प्रबन्ध निर्देशक महेन्द्रबहादुर सेडाईले जानकारी दिनुभयो । विद्यालय सञ्चालनमा आएको  छोटो समयमा नै   गुणस्तरीय, प्रविधि मैत्री शिक्षण सिकाई तथा मन्टेश्वरी शैक्षिक सिकाईका कारणले गर्दा […]

Continue Reading

ब्रिटिश स्कुल नेपालगन्जमा डा. दिल द्वारा स्वास्थ्य सचेतना

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका  वडा १९ स्थित ब्रिटिश ईंग्लिश बोर्डिङ  स्कुलमा मा स्वास्थ्य सम्बन्धी विशेष सचेतना कक्षा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. दिल बहादुर थोकार तामाङ सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो । डा. तामाङ […]

Continue Reading

देशकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएको छ, नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै फोकस नेपालद्वारा उत्कृष्ट मा.वि. सम्मानबाट पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेज काठमाण्डौंमा सम्मानित भएको छ । उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका […]

Continue Reading

नेपालको शिक्षामा निजी क्षेत्र: योगदान, भ्रम र यथार्थको कडी

​​दिनेश सिग्देल विरोधाभासको भुमरीमा समाज: ​नेपाली शिक्षा क्षेत्र अहिले एउटा अनौठो विरोधाभासबाट गुज्रिरहेको छ। एकातिर हरेक अभिभावक आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्न, उनीहरूलाई प्रतिस्पर्धी बनाउन र गुणस्तरीय शिक्षा दिलाउन निजी विद्यालय नै रोज्छन्। अर्कोतिर, तिनै विद्यालयहरूलाई “व्यापारिक केन्द्र” वा “लुटेरा” को संज्ञा दिएर सत्तोसराप गर्न पनि पछि पर्दैनन्। यो ‘दोहोरो चरित्र’ ले शिक्षामा जीवन अर्पेका […]

Continue Reading

ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुल, नेपालगन्जमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज -“मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नेपालगन्जस्थित ब्रिटिस बोर्डिङ स्कुलमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै आपतकालीन अवस्थामा कसरी प्रभावकारी रूपमा प्रतिक्रिया जनाउने भन्ने सीप विकास गराउनु रहेको थियो। कार्यक्रम अत्यन्तै उपयोगी, अन्तरक्रियात्मक तथा व्यवहारिक रहेको थियो। सहभागी […]

Continue Reading

ब्रिटिस स्कुल नेपालगन्जमा युवा  वैज्ञानिक

नेपालगन्ज : नेपालका युवा तथा प्रतिभाशाली वैज्ञानिक डा. जितु उपाध्याय तिमिल्सिना हाल क्यानडास्थित प्रतिष्ठित McGill University मा प्राध्यापकका रूपमा कार्यरत रहनु भएको छ। विज्ञान अनुसन्धान र शिक्षाप्रति उहाँको समर्पणका कारण उहाँ अन्तर्राष्ट्रिय स्तरमा चिनिनु भएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। आज  उहाँ ब्रिटिस बोर्डिङ  स्कुल नेपालगन्जमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई आफ्नो जीवन संघर्ष, अध्ययन […]

Continue Reading

बाँकेबाट एस.ई.ई. दिने विद्यार्थीको संख्या ९ हजार ७ सय ८३, सम्पूर्ण तयारी पूरा : चौलागाईं

नेपालगन्ज –  आगामी चैत्र १९ गते एस.ई.ई. परीक्षालाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो। उहाँले यसपटक बाँके जिल्लाबाट एस ई ई परीक्षा दिने […]

Continue Reading

बाँकेबाट एस.ई.ई. दिने विद्यार्थीको संख्या ९ हजार ७ सय ८३, सम्पूर्ण तयारी पूरा : चौलागाईं

नेपालगन्ज –  आगामी चैत्र १९ गते एस.ई.ई. परीक्षालाई लक्षित गर्दै बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो। उहाँले यसपटक बाँके जिल्लाबाट एस ई ई परीक्षा दिने […]

Continue Reading