जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुद्वारा सडकमा सरसफाइ कार्यक्रम

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुले सडकमा सरसफाइ गरेका छन् । विद्यालयमा विभिन्न खेलकुद कार्यक्रम गरेको बेलैमा विद्यार्थीहरुले विद्यालय नजिकै रहेको सडकमा सरसफाइ गरि फोहोरलाई व्यवस्थापन गरेका छन् । उक्त विद्यालयका प्रिन्सिपल राजु मल्लका अनुसार विद्यार्थीहरुलाई सामाजिक कार्य अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी गराइदै आइरहेको बताउनुभयो । शुक्रबार […]

Continue Reading

घरबाट नास्ता खान लिएको पैसा बचाएर जि.भि.एन.का विद्यार्थीद्वारा आश्रममा खाद्यान्न सहयोग

नेपालगन्ज : अध्ययनरतको संगसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको जि.भि.एन. कलेजमाअध्ययनरत विद्यार्थीहरुले आफ्नो घरबाट नास्ता खान विद्यालयमा लिएको पैसा बचाएर मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । उक्त विद्यालयमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम उठाएर सोमबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा चामल, तरकारी लगेर दिएका थिए । आइतबार उक्त कलेजमा अध्ययनरत […]

Continue Reading

नेपालगन्ज नर्सिङ्ग क्याम्पसले ५४ औं स्थापना दीवस भव्य रुपमा मनायो

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिङ्ग क्याम्पसले प्रथम पटक आफ्नो ५४ स्थानपन दीवस मनाएको छ । उक्त बार्षिक उत्सवका अवसरमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाहको प्रमुख आतिथ्य  तथा सहायक डीन प्राध्यापक तक्मा के.सी.,भेरी अस्पतालका प्रमुख डा पवन रायमाझी , श्री दुर्गालक्ष्मी श्रेष्ठ ,प्रमुख अस्पताल नर्सिग प्रशासक भेरी अस्पताल […]

Continue Reading

माघ १५ र १६ गते विदा दिने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय कार्यान्वयन होला ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले माघ महिनामा अत्यधिक जाडो बढेको भन्दै तीन तीन पटक सूचना निकाली जाडो विदा दिएको छ । प्रथम पटक मिति २०८० माघ ३ गते सूचना निकाली माघ ४, ५ र ६ गते जाडो विदा दिएको थियोे, त्यसपछि मिति २०८० माघ ७ र ८ गते शितलहरका कारण देखाएर कक्षा १ देखि ८ […]

Continue Reading

माण्डवी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

प्युठान : प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा गाउँपालिकाको खेलकूद मैदान मार्सीबाङमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मी, प्रदेश योजना आयोगका उपाध्यक्ष […]

Continue Reading

नेपालगन्जमा सुरु भयो नमूना युवा संसद लुम्बिनी २०८०

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

Continue Reading

अधिवक्ता लाइसेन्स परीक्षा स्थगित

नेपालगन्ज – नेपाल कानुन व्यवसायी परिषद्ले यही मंसिर २२ र २३ गतेका दिन लिने भनेको ३१ औं अधिवक्ताको लाइसेन्स परीक्षा स्थगित गरेको छ । आज एक सूचना प्रकाशित गरि परिषद्ले प्राविधिक कारणले ३१ औं अधिवक्ता लाइसेन्स परीक्षा स्थगित गरिएको जनाएको छ ।परिषद्ले काठमाण्डौ लगायत नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर , विराटनगर, जनकपुर पोखरा, बुटवलबाट लिने भनिएको परीक्षा […]

Continue Reading

त्रि.वि.को चरम लापरबाही नतिजा प्रकाशन गर्न १ वर्ष लगाउछ, विद्यार्थीको भविष्यमा खेलवाड

देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले हरेक विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिरहेको छ । कुनै पनि विषयको परीक्षाको नतिजा प्रकाशित गर्नको लागि लगभग १ वर्ष समय लगाउने गरेको छ । त्रि.वि. का क्याम्पसहरुमा एक त पढाइ राम्रोसँग हुदैन त्यसमा पनि परीक्षा भएको ८ देखि १ वर्षसम्म पनि नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु अन्योलमा पर्ने गरेका छन् । […]

Continue Reading

भुकम्प पुनः निर्माणमा जुट्यो अनेरास्ववियु क्रान्तिकारी

नेपालगन्ज : कार्तिक १७ गते गएको भुकम्पबाट क्षति भएको घरहरु पुनः निर्माणका लागि अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय फ्याक्सन इन्चार्ज हिमाल शर्माको नेतृत्वमा २०० जना युवाहरू जाजरकोट र रुकुम पश्चिमतर्फ केही युवाशक्ति पुगिसकेको र केही जान लागेको बताएका छन् । २०० जनाको टीम लगेर पुनः निर्माणका लागि जादैरु १० लाख बराबरको नगद प्रधानमन्त्री राहत कोषमा हस्तानतरण गर्ने […]

Continue Reading

कानुनका विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालगन्जमा नमूना युवा संसद कार्यक्रम गरिदै

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी युवाहरुको सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण […]

Continue Reading