देशकै ठूलो विश्वविद्यालय त्रि.वि. को परीक्षा तालिकामा ठूलै लापरबाही

शिक्षा

नेपालगन्ज : देशकै ठूलो मानिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले प्रकाशित गरेको परीक्षा तालिकामम ठूलै गल्ती भेटिएको छ ।

उक्त विश्वविद्यालयले रेगुलर चारवर्षे बि.बि.एस. दोस्रो सेमेष्टरको परीक्षा समय तालिकामा चैत ३१ गतेका दिन पनि परीक्षा तोकिएको छ तर चैत महिना ३० दिनको मात्र छ ।

पटकपटक त्रिविले यस्ता गल्ती गर्दै आइरहेको छ । नतिजा प्रकाशन गर्न पनि ढिलो गर्ने त्रिविले परीक्षा तालिकामा समेत चरम लापरबाही गरेर जताततै त्रिविको विरोध गरेका छन् ।
हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *