जनज्योति क्याम्पस गुल्मीको सञ्चालक समितिको अध्यक्षमा कुवर       

   गुल्मी, गुल्मीको मदाने गाउँपालिका मा रहेको  जनज्योति क्याम्पस पुर्कोट दह-गुल्मीको चौथो अधिबेशन आज सम्पन्न भएको छ, अधिबेशनबाट अध्यक्ष पदमा भोज बहादुर कुवर निर्वाचित हुनु भएको हो  ।आज क्यामपस सन्चालक समितिको अधिबेशनमा सहमति जुट्न नसकेपछि अध्यक्ष पदमा निर्वाचन भएको थियोे । अध्यक्ष पदमा भोज बहादुर कुवर र बोम बहादुर जि-सी-को उम्मेदवार रहेको थियोे । जस अन्तर्गत […]

Continue Reading

कानुनका विद्यार्थीहरुले गरे सहकर्मी साथीहरूलाई सम्मान

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज एल एल वि तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरुले आयोजना गरेको शुभकामना, बधाई तथा सम्मान कार्यक्रममा संगै अध्ययनरत साथीहरू प्रदेश सभा सदस्यमा समानुपातिक कोटामा परेका हुदा बधाई तथा शुभकामना दिएका छन् ।उक्त क्याम्पसमा  एल एल वि तेस्रो वर्ष २०७४/०७७ व्याजमा अध्ययनरत दुई जना विद्यार्थीहरु हालै सम्पन्न लुम्बिनी प्रदेश […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा रहेको कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको अध्यक्षमा : सोनी

बाँके: कर्मचारीहरुका हकहितका लागि गठन भएको नेपालगन्ज मेडिकल कलेजमा रहेको स्वतन्त्र कर्मचारी संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन विभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट शेरेन्द्र कुमार सोनी अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्व सम्मतले चयन हुनुभएको छ । आज बेसिक साइन्स चिसापानीमा भएको संगठनको छैटौं अधिबेशनबाट अध्यक्ष पदमा शेरेन्द्र कुमार सोनी, उपाध्यक्षमा चक्र बहादुर बुढा, […]

Continue Reading

जिभिएन मा-वि-नेपालगन्जमा अध्ययनरत विद्यार्थीले गरे सोल्टी होटल भिजिट

नेपालगन्ज : शैक्षिक क्षेत्रमा अगाडी रहेको जिभिएन मा-वि- नेपालगन्जमा होटल म्यानेजमेन्ट विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा आज सोल्टी होटल भिजिट गरेका छन् ।होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरुको प्राक्टिकल गराउनका लागि सोल्टी होटलमा विद्यार्थीहरुलाई पठाएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो । कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउनु हुने शिक्षक संगम कंडेलले विद्यार्थीहरुलाई उक्त […]

Continue Reading

ज्ञानोदय मा- वि- का विद्यार्थीहरुले तिहारमा देउसी भैली खेलेको रकमले वृद्धाश्रममा खाद्यान्न दिए

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान दिएको ज्ञानोदय विद्या निकेतन मा- वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले तिहारमा खेलेको देउसी भैलीको रकमबाट वृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् । हामीले देउसी भैली खेलेको रकमबाट कसैको मुहार खुसी बनाउन सकिन्छ कि भनेर हामीले उक्त रकमबाट खाद्यान्न खरिद गरेर नेपालगन्जमा रहेको नील सागर असहाय अशक्त तथा जेष्ठ […]

Continue Reading

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित

नेपालगन्ज: जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ। असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा- पाण्डे पनि पर्नु भएको हो । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जले गर्यो उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरुलाई सम्मान

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले भर्खरै प्रकाशित भएको कक्षा १२ को रिजल्टमा उत्कृष्ट  नतिजा दिन सफल रहनुहुने शिक्षकहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा विद्यालयका कार्यकारी अधिकृत गणेश भण्डारी, प्रिन्सिपल मान बहादुर थापा, विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका सह प्राचार्य दिपेन्द्र […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम  सप्पन्न

नेपालगन्ज : उच्च सरकारी वकिलको कार्यालय नेपालगन्ज र जिल्ला सरकारी वकिलको कार्यालय बाँकेको संयुक्त आयोजनामा जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम  सप्पन्न भएको छ । उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि सहन्यायाधिवक्ता श्री कृष्णराज पन्त तथा अन्य वक्ताहरु उपन्यायाधिवक्ता श्री बाशुदेव शर्मा, सहायक न्यायाधिवक्ताहरु श्री शिवराज पौडेल […]

Continue Reading

जिभिएन मा-वि- नेपालगन्जले गर्यो तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालगन्जमा रहेको जिभिएन मा-वि- ले आन तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन  अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले आज विद्यालयको प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियोे । बिहान ८ बजे सुरु भएको कार्यक्रम दिउँसो २:३० बजे सम्म […]

Continue Reading

भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईसंगै माटो बचाउ अभियानका धावक जिभिएन मा-वि- नेपालगन्जमा

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको जिभिएन मा-वि- नेपालगन्जले पढाइका अलावा विद्यार्थीहरुलाई अन्य क्रियाकलाप पनि गराउदै आइरहेको पाइन्छ । सोही क्रममा आज ३५०० किलोमिटर दौडमा रहेका माटो बचाउ अभियानका धावक ७१ औं दिनमा नवीन कुमार पुन जिभिएन मा-वि- नेपालगन्जमा आएका हुन् । उहाँसंगै भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय  मोहम्मद  इस्तियाक राई पनि […]

Continue Reading