म. ब. क्याम्पस नेपालगन्ज स्ववियु निर्वाचन अपडेट : विद्यार्थीको रोजाइमा संयुक्त प्यानल
नेपालगंज : त्रिभुवन बिश्वविद्यालय सहित आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचनमा मतदान गर्न विद्यार्थीहरु हर्षित छन । पश्चिम नेपालको ठूलो क्याम्पस महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा चैत्र ५ गते (भोलि) बिहान ८ बजे देखि साँझ ४ बजेसम्म मतदान गरिने निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता सुचिमा नाम भएका बिद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागि हुन आवाह्रन […]
Continue Reading