५६ वर्षदेखि निरन्तर शिक्षण पेशामा, ७० वर्षको उमेरमा स्नातकोत्तर तहको विद्यार्थी

के.पी. घिमिरेनेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भएका दाङका ७० वर्षका भीम प्रसाद बेल्बासे स्नातकोत्तर तह नेपाली विषय चौथो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ । २०१० साल असार महिनामा अर्घाखाँची जिल्लामा जन्म लिनु भएको बेलबासे सानै उमेरमा नै परिवारको साथमा दाङमा बसाइँ सरेको बताउदै उहाँले आफ्नो सरकारी शिक्षण पेसाको अबकाश पछि पनि अहिले निरन्तर शिक्षण पेशा […]

Continue Reading

हिंसा अन्त्य र परिवर्तन गर्नको लागि हामी सबैको दायित्व हुनुपर्छ

छत्र सुनार नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानूनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबर्जस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन […]

Continue Reading

नगरकोटको त्यो एक रात ……..

कृष्ण दर्शन-नेपालगन्ज बिमानस्थलबाट पोखरा हुँदै काठमाडौंमा भेटेको  म बिहानीपखको मिरमिरे उज्यालो सम्म पनि मस्त निन्द्रामा थिएँ। केही समयपछि फोनको घन्टी बज्न थाल्यो, त्यो फोनको घन्टीभन्दा प्यारो मेरो लागि त्यो बिहानीपखको निन्द्रा थियो। फोन साइलेन्ट गरेर सुतिरहेँ। दोहोर्‍याएर बजेको फोनको घन्टीले निद्रालाई छोडेर उठ्न बाध्य बनायो। फोन गर्ने अरू कोही नभएर उनी रहिछिन । अघिल्लो दिन […]

Continue Reading

सबैलाई मिलाउन सक्ने खुबी थियो नेम्वाङमा संविधानसभा उपाध्यक्ष सुवेदी

नेपालगन्ज । गत मंगलबार (भदौं २६) गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको निधनको शोकमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा […]

Continue Reading

माफ गर्नुहोस् बुबा हजुरको मुख हेर्ने दिनमा एउटा राम्रो फोटो पनि पाउन सकिन

के.पी घिमिरे बुबा अहिले हजुर यदि यो संसारमा हुनु हुदो हो त हामी कति खुसी बाड्थ्यौं हौंला, मैले हजुरको कति सेवा गर्थे होला, सामाजिक सञ्जालका भित्तामा कति तस्बिरहरू पोष्ट गर्थे होला तर बुबा मैले सम्पूर्ण एल्बम पल्टाएर हेरे, यताउता चारैतिर खोजे हजुरको तस्बिर भेटाउन सकिन मलाई माफ गरिदिनु ल । अहिलेको जस्तो सबैको हात हातमा […]

Continue Reading

आरक्षण कोटा किन अन्त्य गर्ने ?

छत्र सुनार –एउटा राजनीतिकको खोल ओढेर बसेका व्यक्तिहरुले आन्दोलन गर्दै भने छन्‘ एउटा दलितले ५५ ल्याएर भर्ना हुन पायो तर मैले ८५ ल्याएर पाईन । ” विश्वविद्यालयमा दलित भागबण्डा को अन्त्य गर भने शब्दको स्पष्टीकरण अर्कोले भन्यो – ‘नाम त निकालियो तर वैकल्पिकमा, दलित कोटाले गर्दा जागीर खान पाईएन ।” यी र यस्तै कुराहरु हाम्रो […]

Continue Reading

समृद्ध जगन्नाथको सपना बालुवा माथिको बंगला

परिवेश र समय अनुकुलतामा समयले डोर्याउदै गन्तव्य बिनाको यात्रा गर्दा गर्दै आज एका एक ब्रेक अफ को महशुस भयो । हो आजभोलिका दिनमा जगन्नाथ उथल पुथल भएको खबर संजालमा देख्न पाउदा साँच्चै उन्मुक्तिको सपना देख्न लागेको हो क्या भन्ने भान हुन्छ । समृद्धको गुच्छा चट्टानमा फुलेको भान छ मलाई ढिसोमा होइन ।समृद्धको नामका बाजा बिलनकार […]

Continue Reading

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका विमोचन

नेपालगन्ज : समाजसेवी, एक सफल व्यवसायी कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह विमोचन भएको छ ।बास नेपालकि केन्द्रीय अध्यक्ष लुना बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रममा , बरिस्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता महेश बिक्रम शाहको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त कार्यक्रम बास नेपालका उपाध्यक्ष शिवकुमार वर्माले स्वागत मन्तव्य राखेका थिए ।बास नेपालका […]

Continue Reading

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका भोलि विमोचन हुदै

नेपालगन्ज : बास नेपाल कि केन्द्रीय सचिव कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह भोलि विमोचन हुने भएको छ । समाजसेवी, एक सफल व्यवसायी समेत रहेकी दिला शाहको उक्ति कथा सङ्ग्रह बास नेपालको आयोजनामा विमोचन हुने बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।नेपालगन्जमा रहेको होटल सिद्धार्थ कटेजमा बिहान ८ बजे विमोचन हुन लागेको कार्यक्रममा […]

Continue Reading

विद्यार्थी राजनीति र स्ववियुको नेतृत्व

आर. एस. रावलस्ववियु निर्वाचन भनेको क्याम्पसमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले गर्ने चुनाव हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु चुनाव आउनै लाग्दा वा स्ववियु चुनाव हुने कुरा चल्दै गर्दा यो कुरा स्मरण हुन जरुरी छ कि अबको स्ववियु चुनावमा स्नातक र स्नातकोत्तरका क्याम्पसमा नियमित अध्ययनरत विद्यार्थीले मात्रै टिकट पाउनु पर्छ । किन भने जो सँग […]

Continue Reading