बुबा हार्दिक श्रदा सुमन ! 

नेपालगञ्ज –   आज बुबाको मुख हेर्ने दिन अर्थात कुशेँ औंशी बुबाले छाडेर गएको पनि २८ वर्ष भइसक्यो । सानो उमेरमै जीवनको आधार, प्रेरणा र अभिभावकत्व दिन सक्ने बुबालाई गुमाउनु परेको पीडाले आज पनि आँखा रसाइरहेका छन् । आफ्ना सन्तानलाई माया गर्ने बुबाको छत्रछायाँ बाल्यकालमै हराउनु भनेको जीवनको सबैभन्दा ठूलो अभाव हो । सानै हुँदा बुबासँग […]

Continue Reading

ट्रेड युनियनका नेताहरुप्रति श्रमिकको विश्वास घट्दो

नेपालगन्ज – नेपालमा  पछिल्लो समय ट्रेड युनियन आन्दोलन विभिन्न समस्याले ग्रस्त बनेको छ। मजदुरको हकहितका लागि स्थापित ट्रेड युनियनहरूमा एकातिर नेतृत्वप्रति श्रमिकको विश्वास घट्दै गइरहेको छ भने अर्कोतिर युनियनका नेताहरुबिच अन्तरकलह, नेतृत्व विवाद र राजनीतिक हस्तक्षेप बढ्दै गएपछि उद्योग, कलकारखाना, संघसंस्थामा हुने आन्दोलनको प्रभावकारिता कमजोर बन्दै गइरहेको छ। श्रमजीवी श्रमिकको वास्तविक समस्याहरुको  समाधान गर्नुभन्दा संगठनभित्र […]

Continue Reading

“चप्पल  “

यात्रामा आईपर्ने अनेकौं वनस्पतिका काँडाबाटगग्रेठ र भतभत पोलिने वालुवाबाटबग्रेल्ती परेर रहेका अवरोध छिचुलेरमलाई सहज यात्रामा डोर्याउनमैले नै तिमीलाई नै  रोजेकी थिएँ । तिम्रो झुक्याई छल्याईको योजनामलाई के थाहाबिचरी म निर्धक्क तिम्रो  विश्वासमासंसार विचरण गर्न तम्सेकीतिमीलाई मेरो अभिन्न मित्र सम्झेरनिर्वाधरुपमा आफुलाई यो पृथ्वीमाउभ्याउन चाहान्थे र उभिएकी थिएँ त्यसैले मैले तिमीलाई  नै रोजेकी थिए । तिम्रै सहाएताले गोडा उभिएका […]

Continue Reading

वाइसीएल नेपालले गर्नुपर्ने मुख्य कामहरू:

के.पी. घिमिरेनेपालगन्ज : नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल (योङ्ग कम्युनिस्ट लिग) नेपालले प्रत्यक्ष रुपमा जनतासँग ज‍ोडिएर निम्न बमोजिम कामहरू गरेमा वास्तविक रुपमा जनताको प्यारो संगठन बन्नेमा कुनै दुई मत नहोला । * युवाहरूलाई संगठित गरी राजनीतिक चेतना जगाउने: कुनै जमानामा वाइसीएल भनेपछि भ्रष्टाचारीहरु, गलत काम गर्नेहरू डर मान्थे तर अहिले त्यो अवस्था रहेको पाइदैन […]

Continue Reading

बामदेव गौतम नेकपा समाजवादीमा: जनताको नजरमा नयाँ अपेक्षा वा पुरानै खेल?

नेपालगन्ज :  नेपालको राजनीतिक वृत्तमा फेरि एक पटक चर्चा सुरु भएको छ — पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ नेता बामदेव गौतम नेकपा समाजवादीमा प्रवेश गर्ने भएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा अब बामदेवको सक्रियता जनताले आशाको किरण देख्ने कि पुरानै राजनीति पुनः दोहोरिएको अनुभव गर्ने? यसको बहस यदाकदा  चुलिँदै गएको छ। नेकपा एमालेबाट छुट्टिएर […]

Continue Reading

बाँकेको पर्यटन विषय एक अवसर अनेक

         डा. कवीन्द्र राज भट्टराई            नेपालगन्ज, बाँके १. भूमिका:         नेपालको लुम्बिनी प्रदेशअन्तर्गत पर्ने बाँके जिल्ला जैविक विविधता, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदा, तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण क्षेत्र हो। नेपालगन्जलाई पश्चिम नेपालको व्यापारिक केन्द्र हो यसलाई व्यपारिक केन्द्रमा मात सिमित नबनाई बहुपक्षीय पर्यटन हबका रूपमा विकास गर्ने पर्याप्त सम्भावना  छ। प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरू, र विभिन्न जातजातिका […]

Continue Reading

तिम्रो यादमा

याद नै यादमा गुज्रेको जिन्दगी आशा नै आशामा बाचेको छ!मेरा सपना अधुरा भए पनि तिम्रो सपना पुरागर्ने अठोट छ! ! हरेक पल एक्लोपनमा बिरक्त्तिदा झल्को आउछ घरि घरि !जब मनमा डढेलो लाग्छ आगो निभाउने कोहिहुन्न वरिपरि! ! धडकनले नि सोच्न्न बाध्य हुन्छ आफन्तले साथ छोड्दा !माया पनि पैसाले किन्नुपर्ने तिम्रो अभाबले बाटो मोड्दा ! ! […]

Continue Reading

दशैं नजिकिँदै गर्दा विद्यार्थीलाई चिठी

प्रिय विद्यार्थी भाइ बहिनीहरुआउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामनाको साथमा मिठो माया ल ।तिमी हामी दशैको शुभकामना आदान प्रदान गरेर छुट्टीएको पनि आज सात दिन भएछ खै किन आज आँखा तिमीहरुको तस्बिरले तान्यो, मनले प्रेमका छालहरु तरंगीत गर्यो ,भावनाका लहरहरु एकाएक लहरीन थाले अनि यो मनले तिमीहरुलाई चिठी नलेखी सुख्खै पाएन […]

Continue Reading

सानू गुल्मेलीको कथा संग्रह “ऐँजेरु” विमोचन

प्युठान : गुल्मीको पुर्कोट दहमा जन्मेकी साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’को ऐँजेरु कथा संग्रह विमोचन गरिएको छ। मंगलबार साहित्यिक परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी उहाँको कथा संग्रह विमोचन गरेको हो । साहित्य परिषद्का कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी लगायतको टीमले पुस्तकको विमोचन गरेका थिए । उक्त कार्यक्रममा […]

Continue Reading

सपना बोकेको म हराए, बाटोमै

हिडेको म नेपाली बसमा सपना बोकेर ।गाउँ देखि शहरको यात्रा दु:ख भोगेर ।। पर्खाइमा बसेकी छिन् मेरी आमा घरमा ।छोरी कमाएर ल्याउला भनि मेरै भरमा ।। पुग्नु थियो छिटो, ज्यान लिन पुग्यो तिब्र गतिले ।ए आमै ! गाउँमा केही गर्न सकिन आफ्नै मतिले ।। अन्तिम सासमा म भने सहयोग भनि कराए ।मानिसहरु भने मेरै फोटोमा […]

Continue Reading