तिम्रो यादमा


याद नै यादमा गुज्रेको जिन्दगी आशा नै आशामा बाचेको छ!
मेरा सपना अधुरा भए पनि तिम्रो सपना पुरागर्ने अठोट छ! !

हरेक पल एक्लोपनमा बिरक्त्तिदा झल्को आउछ घरि घरि !
जब मनमा डढेलो लाग्छ आगो निभाउने कोहिहुन्न वरिपरि! !

धडकनले नि सोच्न्न बाध्य हुन्छ आफन्तले साथ छोड्दा !
माया पनि पैसाले किन्नुपर्ने तिम्रो अभाबले बाटो मोड्दा ! !

छैटीँमा भाग्यलेख्ने दिन भगवान अलिकति ब्यस्थ भएछ्न !
हिजो सुखमा हामीछौ भन्नेहरु दु:खमा निक्कै टाढा हुँदा रहेछ्न !!

भोलि कसले देखेको छर कतिबेला कुन समय कस्तो आउछ!
खै कसलाई पो थाहा हुन्छर कुनबोलि कुनभेट अन्तिम हुन्छ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *