आगो के हो? कसरी लाग्छ ? कसरी बच्ने र निभाउने ?

हाम्रो जिवनको अत्यबस्यक चिज हो आगो । हाम्रो दैनिकी नै आगो संग निकै ठूलो सम्बन्ध राख्दछ । खान पकाउन, आगो ताप्न, प्रकाश तथा विभिन्न कल कारखानामा विभिन्न बस्तुहरु उत्पादन आदिमा आगो नभै नहुने चिज हो । अत्यावस्यक हुँदा हुँदै पनी आगोले निम्ट्याउने विभिन्न दुर्घटना तथा विनाश हाम्रो जिवनमा निकै खतराको रुपमा आइ रहेको हुन्छ । […]

Continue Reading

सालिक महिलाको उसमा पनि दलितको

जनआन्दोलन हुदै थियो,हजारौं हजार जम्मा थियौं,स्थानीय न्युरोड नेपालगन्जमा,आन्दोलन उत्कर्शमा थियोे। राजतन्त्र निरङ्कुस थियोे,अत्याचारको परकास्टा थियोे,स्थानीय न्युरोड नेपालगन्जमा,राजाको सालिक ढालियो। सेनाको टुकडी तैनाथ थियोे,सायद गोली हान्ने आदेश थियोे,स्थानीय न्युरोड नेपालगन्जमा,अकस्मात फायरिङ खुल्यो। आन्दोलनमा बुद्धिजीवी थिए,आन्दोलनमा मजदुर किसान थिए,स्थानीय न्युरोड नेपालगन्जमा,महिला अनि दलितलाई गोली लाग्यो। मुलुकमा धेरै पुरुषका सालिक उभिए,मुलुकमा ठुला जातका सालिक ठडिए,स्थानीय न्युरोड नेपालगन्जमा,महिला दलितको […]

Continue Reading

निर्वाचित जनप्रतिनिधिहरुले नेपालगन्जमा गर्नै पर्ने प्रमुख ३ कामहरु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका लाई समृद्ध बनाउनका  लागि निम्नलिखित ३ कार्यहरु गर्नुपर्ने हुन्छ ।१) नेपालगन्जको सतही पानी धेरै तल झरिसकेको छ । अब नेपालगन्ज बन्जरभूमि बन्दैछ यस्लाइ बचाउन निन्न कार्यहरु गर्ने : क) तत्कालै सम्पुर्ण समर्सेबलहरु बन्द गर्ने । ख) खानेपानीको पाइप लाइन सप्लाइ खासै प्रभावकारी प्रयोग भएको छैन यसलाइ प्रभबकारी बनाउने । ग) सिचाइको […]

Continue Reading

निर्वाचित जनप्रतिनिधिले राजनीति संयन्त्र नबनाई गरेको कामलाई कसरी स्वीकार गर्न सकिन्छ र ?

स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते भर्खर सकिएको छ , देशभर का स्थानीय निकायमा जनप्रतिनिधिहरुको अन्तिम नतिजा केही ठाउँमा बाहेक अधिकांश ठाउँको आइसकेको छ । अहिले निर्वाचित जनप्रतिनिधिहरुमा जितको घमण्ड देखिएको छ, आफ्नो आफ्नो पार्टीको इशारामा कार्यक्रम गर्ने गरेको देखिन्छ र सोही अनुसार गरेको भन्ने  बुझ्नमा आएको छ । एउटा वडा देखि गाउँपालिका वा नगरपालिका, […]

Continue Reading

उम्मेद्बार छान्ने नयाँ शैली अपनाँउ

यतिबेला उम्मेद्बार छान्ने चर्चा चलेको छ, उम्मेद्बारी दिने तथा छनौटमा पार्दा यसपाली बाट वडा सदस्य सहित नगर प्रमुख सम्म छनौटमा पुरानो, पैसावाला, पपुलर,सजिलै भोट लिन सक्नेलाइ टिकट दिने खालका चर्चा धेरै सुनिन्छ ।त्यस्तो नगरी चर्चामा आएका उम्मेद्बारहरुको या उम्मेद्बार बन्न चाहनेका यी बिषयमा खासै चासो लिएको देखिदैन यस्ताखालका अभ्यास यसै निर्वाचनवाट लागू गर्न सकिएमा जित्न […]

Continue Reading

बाँके कांग्रेसका आशालाग्दा नेता, जसलाई संस्थापनले चिन्नै सकेन

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो । केन्द्रमा पार्टीको नेतृत्व गरेको कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो ।चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चा आए, जसलाई अधिकांस कांग्रेसका प्रतिनिधीले […]

Continue Reading

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस र हाम्रो दायित्व

                     – बिष्णु प्रसाद पोखरेलआज डिसेम्बर ३, आजको दिनलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रुपमा मनाउन लागेको तीन दशक पूरा भएछ । नेपालका सन्दर्भमा यस दिवसको महत्त्व र अपाङ्गता भएका व्यक्तिको अवसर र अधिकार बारे शिक्षित र सबल वर्गका व्यक्तिले बुझेता पनि स्ययं अपाङ्गता भएका केही मात्रै व्यक्तिले बुझ्न र उपयोग गर्न सकेका छन भन्न अत्युक्ति नहोला […]

Continue Reading

बिरामीको सेवासंगै राजनीतिमा पनि सक्रिय घर्ती

गोकर्ण बहादुर शाही हालै सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी एमाले को कोहलपुर नगरपालिका वडा न ५ को वडा अधिवेशनबाट वडा कमिटीको सचिव पदमा निर्बिरोध रुपमा निर्वाचित भएका भीमराज घर्तीको जन्म बि.स. २०३५ साल चैत्र २५ गतेका दिन सुर्खेत जिल्लको साबिकको मटेला गा. बि. स मा भएको हो उहाँको प्रारम्भिक शिक्षा सुर्खेत जिल्ला बाट एस. एल. […]

Continue Reading

कहाँ चुक्यौं हामी ? (संदर्भ बारवर्दिया नगर पालिका)

                        कवीन्द्र राज भट्टराई                          नेपालगन्ज, बाँके      सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकांक्षाको परिकल्पना नेपालको संविधानले प्रस्तावनामा राखेको छ ।        यही संविधानको व्यवस्था […]

Continue Reading

बाँके कांग्रेसले भोलि प्रदेश मन्त्री हमाललाई सम्मान तथा चियापान कार्यक्रम गर्दै

नेपालगन्ज :  नेपाली कांग्रेस बाँकेले भोलि  लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भू- संरक्षण मन्त्री सुरेन्द्र हमाललाई बधाई तथा सम्मान  र पार्टीको नियमित दशमीको उपलक्ष्यमा गरिने चियापान कार्यक्रम पार्टी कार्यालयको  सभाहलमा दिउँसो १ बजे आयोजना गरेको छ ।  प्रत्येक साल कोजाग्रत पूर्णिमाको दिन आयोजना हुँदै आएको चियापान कार्यक्रमलाई कांग्रेस बाँकेले यसपटक पनि निरन्तरता दिएको हो […]

Continue Reading