बुबा हार्दिक श्रदा सुमन !
नेपालगञ्ज – आज बुबाको मुख हेर्ने दिन अर्थात कुशेँ औंशी बुबाले छाडेर गएको पनि २८ वर्ष भइसक्यो । सानो उमेरमै जीवनको आधार, प्रेरणा र अभिभावकत्व दिन सक्ने बुबालाई गुमाउनु परेको पीडाले आज पनि आँखा रसाइरहेका छन् । आफ्ना सन्तानलाई माया गर्ने बुबाको छत्रछायाँ बाल्यकालमै हराउनु भनेको जीवनको सबैभन्दा ठूलो अभाव हो । सानै हुँदा बुबासँग […]
Continue Reading