आरक्षण कोटा किन अन्त्य गर्ने ?

छत्र सुनार –एउटा राजनीतिकको खोल ओढेर बसेका व्यक्तिहरुले आन्दोलन गर्दै भने छन्‘ एउटा दलितले ५५ ल्याएर भर्ना हुन पायो तर मैले ८५ ल्याएर पाईन । ” विश्वविद्यालयमा दलित भागबण्डा को अन्त्य गर भने शब्दको स्पष्टीकरण अर्कोले भन्यो – ‘नाम त निकालियो तर वैकल्पिकमा, दलित कोटाले गर्दा जागीर खान पाईएन ।” यी र यस्तै कुराहरु हाम्रो […]

Continue Reading

समृद्ध जगन्नाथको सपना बालुवा माथिको बंगला

परिवेश र समय अनुकुलतामा समयले डोर्याउदै गन्तव्य बिनाको यात्रा गर्दा गर्दै आज एका एक ब्रेक अफ को महशुस भयो । हो आजभोलिका दिनमा जगन्नाथ उथल पुथल भएको खबर संजालमा देख्न पाउदा साँच्चै उन्मुक्तिको सपना देख्न लागेको हो क्या भन्ने भान हुन्छ । समृद्धको गुच्छा चट्टानमा फुलेको भान छ मलाई ढिसोमा होइन ।समृद्धको नामका बाजा बिलनकार […]

Continue Reading

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका विमोचन

नेपालगन्ज : समाजसेवी, एक सफल व्यवसायी कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह विमोचन भएको छ ।बास नेपालकि केन्द्रीय अध्यक्ष लुना बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रममा , बरिस्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता महेश बिक्रम शाहको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त कार्यक्रम बास नेपालका उपाध्यक्ष शिवकुमार वर्माले स्वागत मन्तव्य राखेका थिए ।बास नेपालका […]

Continue Reading

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका भोलि विमोचन हुदै

नेपालगन्ज : बास नेपाल कि केन्द्रीय सचिव कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह भोलि विमोचन हुने भएको छ । समाजसेवी, एक सफल व्यवसायी समेत रहेकी दिला शाहको उक्ति कथा सङ्ग्रह बास नेपालको आयोजनामा विमोचन हुने बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।नेपालगन्जमा रहेको होटल सिद्धार्थ कटेजमा बिहान ८ बजे विमोचन हुन लागेको कार्यक्रममा […]

Continue Reading

विद्यार्थी राजनीति र स्ववियुको नेतृत्व

आर. एस. रावलस्ववियु निर्वाचन भनेको क्याम्पसमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले गर्ने चुनाव हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु चुनाव आउनै लाग्दा वा स्ववियु चुनाव हुने कुरा चल्दै गर्दा यो कुरा स्मरण हुन जरुरी छ कि अबको स्ववियु चुनावमा स्नातक र स्नातकोत्तरका क्याम्पसमा नियमित अध्ययनरत विद्यार्थीले मात्रै टिकट पाउनु पर्छ । किन भने जो सँग […]

Continue Reading

स्थानीय सरकारका चुनौती

छत्र सुनारउपभोक्ता समितिमा बस्नका लागि निकै ठूलो हानथाप चल्छ । एक अर्काले योजना सम्पन्न गर्दा भ्रष्टाचार गरेको मुद्दा अख्तियारमा पुर्याउनका लागि पनि प्रतिष्पर्धा नै हुने गर्छ । कामको गुणस्तर खोज्ने काम ज्यादै न्यून मात्रामा हुन्छ । सवारीसाधनको प्रयोग, बैठकभत्ता जस्ता सेवासुविधाहरुका लागि आम सहमति हुन्छ तर गरिब, सीमान्तीकृत तथा छेउ पारिएको समुदायको जीवन सहज बनाउने […]

Continue Reading

भोलि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस

ईश्वरी श्रेष्ठ – यो दिवस नेपालमा २०७० साल देखि मनाउन थालिएको हो। वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा महिला को भुमिका लाई सम्मान गर्दै मनाउदै आइरहेका छौं । महिला दिवस खाली कागजको खोस्टामा मात्र  परिणत  भएको होकी भन्ने भनाइ धेरैको रहेको  छ ।ग्रामीण महिला लाई चुलो, चौकीमा,  चौपाया खेती किसानी मा मात्र सिमित […]

Continue Reading

राजनीतिक घोषणापत्रले थिचिने मुलुकको वास्तविकता

संघीय निर्वाचन को मिति मंसीर चार तोकिएको दिन देखि  निर्वाचन धूम धामले तयारी गर्दै गरेका राजनीतिक दल बिशेष गरी पाँच दलीय गठबंधन लाई भाग बण्डा मिलाउन हम्मे- हम्मे छ। देश विकास गर्छौ, रोजगारी को सृजना गरेर धेरै भन्दा धेरै विदेशिन बाध्य युवा हरुलाई स्वदेशमै रोजगार बनाउँछौं, कृषिमा आमूल परिवर्तन गरी चामल, आलु ,प्याज लगायत  हरियो […]

Continue Reading

रबि फोबीयाको सिकार हुँदै गठबंधन दल र एमाले

गगन पाैडेल नेपालगञ्जपत्रकार लामिछाने आफ्नो पत्रकारिताको कर्मलाई बिसाउँदै राजनीतिमा पाइला सुरू गरेका छन। पत्रकारिता मार्फत जनताको मन मनमा बसेका रबिको राजनितिक यात्रा, उनले गर्छु भनेको विकाश र समृद्धि भने हेर्न बाँकी नै छ।मंसिर ४ मा संसदीय चुनावको घोषणा सँगै राजनीतिक दल र तिनका भातृ संगठनहरु चुनावी अभियानमा सक्रिय भइरहेका छन। विक्रम संवत २०५२ साल देखि […]

Continue Reading

सरकार किसान मैत्री बन

गणेश पौडेल: नेपालगन्जअसार लाग्यो, धान खेतीको पिक सिजन आयो तर मल छैन। ऋण काढेर मल किन्न जानेले मल पाउदैनन्, बजारमा मल नै छैन । नभएको अत्यावश्यक वस्तु लुकाएर, छलेर वा चोरेर ल्याउ भन्न पनि गाह्राे छ, ल्याउन झन सकस । यस्तो अवस्था पनि हिम्मत गरेर सिमापारी जानेले जेनतेन भारतीय नाका छिराए पनि नेपाली भुभागमा नेपाली […]

Continue Reading