नेकपा माओवादी केन्द्रका बढैयाताल गाउँपालिका प्रमुखका उम्मेदवार हिमालय त्रिपाठीको टीमलाई भोट किन ?

बर्दिया  : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र  बढैयाताल गाउँपालिका मा प्रमुख, उप प्रमुख लगायतका ९ वटै वडाहरु मध्ये वडा नं १ नेकपा एकीकृत समाजवादीलाई दिएर अन्य वडाहरुमा एसले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति र वडा नं ८ मा कांग्रेसशीत वडा स्तरीय सहमति भएको अवस्थामा  उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका […]

Continue Reading

विकासका लागि माओवादी केन्द्रलाई भोट, भन्ने नारा घन्काउदै नेपालगन्ज १२ मा माओवादी केन्द्रको घरदैलो कार्यक्रम

नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तिरथराम चिडिमारको नेतृत्वमा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् । नेकपा माओवादी केन्द्र वडा नं १२ बाट युवा नेता तिरथराम चिडिमारको  नेतृत्वमा सदस्यहरुमा दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा पठान, दलित महिला सदस्य […]

Continue Reading

बर्दियाका दलहरुद्धारा स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता

बर्दिया-  बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा […]

Continue Reading

विकासका लागि माओवादी केन्द्रलाई भोट भन्ने मुल नाराका साथ बढैयाताल वडा नं ३ मा  घरदैलो कार्यक्रम

बर्दिया  : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र  बढैयाताल गाउँपालिका वडा नं ३ मा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् । नेकपा माओवादी केन्द्र बढैयाताल गाउँपालिका वडा नं ३ मा वडा अध्यक्षमा चुन्ना अहमद, सदस्यहरुमा रुद्र प्रसाद पौडेल, रामचन्द्र थारु, महिला सदस्य पुष्पा बि-क-, दलित महिला सदस्यमा सन्तोषी बि-क-चुनावी मैदानमा […]

Continue Reading

नेकपा एमालेबाट नेपालगन्ज १७ मा वडा अध्यक्षमा उठेका पाठकको उम्मेदवार निर्वाचन आयोगद्वारा रद्ध

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी निर्वाचन आयोगद्वारा  रद्द गरेको छ । उहाँ मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो ।  एमालेको तर्फबाट मनोनयन गर्नुभएका पाठकलाई सिद्दार्थ  बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको  मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगन्जका  प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले […]

Continue Reading

बुवा जस्तै रहेछन् हिमान्शु’, उहाँकै याद आइरहेको छ स्थानीय

नेपालगन्ज : जानकी गाउँपालिकाका सायदै कोहि होलान्, जसले स्व. राम निवास यादवलाई नचिनेको होस् र उनी संग उठबस नगरेको होस् । स्व. राम निवास यादवलाई चिन्ने र उनी संग उठबस गर्नेहरु अहिले पनि असल र सहयोगी जनप्रतिनिधि गुमाएकोमा नियतिलाई गाली गर्दै छन् । त्यस्तैमा भेटिए खजुरा गाउँपालिका वडा नम्बर २ का रामलाल कुर्मी, जानकी गाउँपालिकाका […]

Continue Reading

विकासका लागि  नेकपा माओवादी केन्द्रलाई भोट दिन  नेपालगन्ज वडा नं १२ का उम्मेदवारको भनाइ

नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् । नेकपा माओवादी केन्द्र वडा नं १२ बाट युवा नेता तिरथराम चिडिमारको  नेतृत्वमा सदस्यहरुमा दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा पठान, दलित महिला सदस्य गौरी परियार चुनावी मैदानमा होमिएका […]

Continue Reading

नेकपा माओवादी केन्द्र वडा नं १८ ले सार्वजनिक गर्यो चुनावी प्रतिवद्दता

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका तर्फबाट नेपालगंज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष पदका उम्मेदवार परमेश्वर डिसीले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आज गरिएको एक कार्यक्रममा डिसीले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भौतिक पुर्वाधार, सेवा प्रवाह र शुसासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, कृषि , उद्योग र व्यापार, पर्यटन तथा […]

Continue Reading

जानकीलाई फुसको छाना रहित पालिका बनाउने छु – हिमान्शु यादव

नेपालगन्ज : नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार हिमान्शु यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् । निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तरगत पालिकालाई फुसको छानो रहित बनाउने बताएका हुन् । युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको […]

Continue Reading

नेपालगन्जमा रहेको नर्वदेश्वर महादेव मन्दिरको पाँचौ  वार्षिकोत्सब धुमधामका साथ मनाइदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर मन्दिरको पाँचौ वार्षिकोत्सब धुमधामका साथ मनाइदै छ । पाँच वर्ष अगाडि सहयोगी दाताहरुको आर्थिक सहयोगमा  निर्माण गरिएको उक्त मन्दिरमा चाडपर्वमा भक्तजनको भिडभाड हुने गरेको उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार शर्माले बताउनुभयो । उक्त मन्दिरको हाता भित्र बिबाह, पार्टी, बर्तमन लगायतका सामाजिक कार्य गर्नका […]

Continue Reading