नेपालगन्ज उपमहानगरपालिका मा गठबन्धनका उम्मेदवारहरु मेयर र उप मेयरमा भारी मतले विजयी
नेपालगन्ज : स्थानीय निर्वाचन १०७९ मा नेपालगन्ज उपमहानगरपालिका मा मेयर पदमा नेपाली कांग्रेसका प्रशान्त बिष्ट र उप मेयर पदमा जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई भारी मतको अन्तरले विजयी भएका छन् ।नेपालगन्ज उपमहानगरपालिका को प्रमुख पदमा ५ दलीय गठबन्धन अनुसार नै उम्मेदवार दिइएको थियोे, जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, […]
Continue Reading