बाँके क्षेत्र नं ३ मा जनताको अथाह माया पाउदै यादव, छाता चिन्हमा मतदान गर्ने जनताको वाचा
नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ र १७ मा राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी पीडाका कथा थिए। आइतबार यही माहोलबीच बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्यलाल यादव जयसपुर पुग्नुभयो—जनताको कुरा सुन्न, उनीहरूको मन बुझ्नलाई स्थानीय जनताहरु भने चिसोको प्रबाह नगरी उम्मेदवार […]
Continue Reading