बर्दियाका युवा महिलाका लागि सेक्युरेटी गार्ड तालिम शुरु

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारकालागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो ।बर्दिया जिल्लाको गुलरिया र […]

Continue Reading

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ ।बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो ।बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि […]

Continue Reading

महिलाको आर्थिक शसक्तिकरणमा लैंगिकताले पारेको प्रभाव बारे चिन्तन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा महिलाहरुलाई रोजगारका अवसरका लागि लैंगिकताले पारेको प्रभाव, अवरोध तथा अवसर को विषयमा सरोकारवाला निकायविच संवाद कार्यक्रम सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रम ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।सो संवाद कार्यक्रममा सेवा प्रदायक […]

Continue Reading

हरपल होलस्टिक होम केयरले मतदान केन्द्रमा  मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी

नेपालगन्ज : बाँके क्षेत्र नं २ ख को नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा मत खसाल्न आउने मतदाताहरुलाई निशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको थियो ।नेपालगन्जमा कोभिड महामारीको समयदेखि घरघरमा स्वास्थ्य सेवा पुर्याउदै आएको हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टरले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा निशुल्क […]

Continue Reading

नेपालगन्जमा नेकपा माओवादी केन्द्रले गर्यो शक्ति प्रदर्शन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं २ ख बाट उठेका अक्कल बहादुर बमको समर्थनमा पार्टीले विशाल शक्ति प्रदर्शन गरेको छ । सेतु बि- क- चोकबाट सुरु गरेको र्याली धम्बोझी चोक, बि-पी- चोक, त्रिभुवन चोक, त्रिबेडी मोड, पुनः सेतु बि-क- चोक हुदै बसपार्कमा गएर कोण सभा गरिएको थियोे […]

Continue Reading

राप्ती सोनारीका स्थानीय भन्छन, उज्यालो दिनेलाई हाम्रो मत, गठबन्धनका पक्षमा उत्साह जनक सहभागीता

बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज (अथक) र कृष्णा केसी (नमुना) का कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनीहरुलाई मतदान गर्ने बताएका हुन । बाम–लोकतान्तिक गठबन्धनबाट बाँके क्षेत्र नं. […]

Continue Reading

हाम्रो भोट युवा नेतालाई , अहिलेसम्म भोट माग्न आएका भन्दा अब्बल अक्कल बम :मतदाता

नेपालगन्ज : मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा घरघरमा मत माग्न नेताहरुको तछाडमछाड चलिरहेको छ । बाँके क्षेत्र नं २ ख बाट प्रदेशसभामा उठेका थुप्रै नेताहरु मध्ये अब्बल र युवा नेता नेकपा माओवादी केन्द्रका नेता अक्कल बहादुर बम मतदाहरुको रोजाइमा परेका छन् ।आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को घरदैलो कार्यक्रममा मत माग्दै हिडेका बमलाई […]

Continue Reading

आईएनएफ नेपालले ७०औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

नेपालगन्ज –  आईएनएफ नेपाल साइनिङ अस्पताल परिसर बाँकेमा भएको कार्यक्रममा आईएनएफले हाल सम्म गरेका कामहरुको चर्चा गर्दै भव्य रुपमा सम्पन्न गरेको छ ।आईएनएफले नेपालका ग्रामीण र दुर्गम क्षेत्रमा गएर स्वास्थ्य सेवा, समुदायको विकास र सशक्तिकरणका कार्यक्रम संचालन गर्दै आएको छ ।जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गरेको कार्यक्रममा आईएनएफ नेपालका कार्यकारिणी समिति उपाध्यक्ष राजेन्द्र अधिकारीले […]

Continue Reading

डुडुवाकाे तटबन्ध याेजनालाई पूर्णता दिईनेछ : मन्त्री अथक
मतदाताहरुको साथ र समर्थनले उत्साहित छाैं : थारू

बाँके – पाँच दलिय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । शुक्रवार विहान प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज (अथक) र प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारु सहित वाम लोकतान्त्रिक गठबन्धन दलहरुको घरदैलो कार्यक्रममा “डुडुवा समस्या समाधानका लागि तटबन्धन मुलुकको सम्बृद्विका […]

Continue Reading

ज्ञानोदय मा- वि- का विद्यार्थीहरुले तिहारमा देउसी भैली खेलेको रकमले वृद्धाश्रममा खाद्यान्न दिए

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान दिएको ज्ञानोदय विद्या निकेतन मा- वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले तिहारमा खेलेको देउसी भैलीको रकमबाट वृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन् । हामीले देउसी भैली खेलेको रकमबाट कसैको मुहार खुसी बनाउन सकिन्छ कि भनेर हामीले उक्त रकमबाट खाद्यान्न खरिद गरेर नेपालगन्जमा रहेको नील सागर असहाय अशक्त तथा जेष्ठ […]

Continue Reading