गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ६ मा सामाजिक सेवामा सक्रिय रहेको जनप्रिय युवा क्लबको साधारणसभा सम्पन्न भएको छ ।
आज भएको ७ औं साधारणसभाबाट अध्यक्ष पदमा दिपक जि-सी-, उपाध्यक्ष पदमा माया बि सी के सी, सचिव ,रमेश बि क, सह_सचिव : नवीन कुवर , कोषाध्यक्ष :- पितम कुवर, सदस्य :- सुरेन्द्र परियार, सदस्य :- अशोक बि क, सदस्य :- अभिषेक श्रेष्ठ, सदस्य :- लक्ष्मण बि क, सदस्य :- सन्तोष सुनार, सदस्य :- प्रतीक्षा लम्साल
निर्वाचित भएका छन् ।
क्लबले सामाजिक कार्यक्रम गर्दै आइरहेको क्लबका नवनिर्वाचित अध्यक्ष दिपक जि-सीले बताए । आगामी दिनहरुमा पनि उक्त कार्यलाई निरन्तरता दिदै समाजमा उल्लेखनीय काम गर्ने उनलेे बताए ।

