उपप्रधानमन्त्री तथा भोतिक पुर्वाधार मन्त्री श्रेष्ठ खजुरा गाउँपालिका अनुगमनमा

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


पुरन परियार
नेपाल सरकार उप-प्रधानमन्त्री तथा भाैतिक पुर्वाधार तथा यातायात मन्त्री मा.नारायणकाजि श्रेष्ठले बाँकेकाे खजुरा गाउँपालिकाकाे अनुगमत तथा पालिका अध्यक्ष डम्बरबहादुर बि.क संग भेटघाट गर्नुभएकाे छ ।
खजामा रहेकाे भाैतिक तथा पुर्वाधार कामहरुलाई तत्काल अगाडि बढाउन सम्बन्धित निकाएलाई निर्देशन दिनु भएको हो ।
अति जाेखिम पुर्ण ज्रिण अबस्थामा रहेकाे खजुराका पुल कल्वट तथा बाटाहरु तत्काल सुरु गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको हाे । उक्त भेटघाट कार्यक्रममा अध्यक्ष बि.क ले खजुरामा भएका बिभिन्न खजुराका कार्ययोजना लाई मन्त्री श्रेष्ठ सामु प्रस्ताव राख्नुभएको थियाे ।
कार्यक्रम मा पालिका प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायतको सहभागीता रहेको थिईयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *