युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा निर्माण गरिएको शौचालय हस्तान्तरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै कोहलपुर […]

Continue Reading

कोहलपुर नगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा चार जना पत्रकार सम्मानित

कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा कोहलपुर टुडेका प्रकाशक तथा प्रेस सेन्टर नेपाल बाँके जिल्ला कमिटी सहसचिव डिल्ली शाही सहिद चारजना पत्रकारलाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद सहित सम्मान गरेको छ । कोहलपुर नगरपालिकाले उक्त क्षेत्रमा सत्य, तथ्य, निष्पक्ष तथा खोजमुलक पत्रकारीता एवम् नागरिक सचेतना अभिबृद्धि क्षेत्रमा कलम चलाएको भन्दै उनीहरुलाई पत्रकारीता पुरस्कार प्रदान गरेको हो […]

Continue Reading

लुम्बिनी प्रदेश सांसद काफ्लेद्वारा बुलबुलीयामा निमार्ण हुन लागेको कब्रिस्थानको शिलान्यास

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ मा निर्माणाधीन रहेको कब्रिस्थान लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले शिलान्यास गर्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ निवासी सत्तर खान, असलम खान, जलालु खान लगायतका व्यक्तिहरुले भूमिदान गरेको जग्गामा उक्त कब्रिस्थान बनाउन लागिएको हो । उक्त ठाउँमा पहिला पनि कब्रिस्थान रहेको र मनकारी व्यक्तिहरुबाट भूमि दान […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा आश्रममा खाद्यान्न सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेको मानवता नेपाल बाँकेले आज नेपालगन्जमा रहेको निल सागर आश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष मधुसूदन अधिकारीको शुभ जन्मदिनको अवसर पारेर नील सागर सेवा आश्रममा चामल, तेल, नुन दाल, आलु प्याज सहयोग गरिएको हो । उक्त सेवामा रहेका भगवान् सरहका देवी देवताहरुलाई मानवता नेपालको टीमले खाना खुवाउने काम […]

Continue Reading

लुम्बिनी प्रदेश सांसद नमुनाले नरैनापुर आगलागी पीडितलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । नरैनापुर वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट पीडितहरुलाई राहत उपलब्ध गराइने बताउनुभएको हो ।‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ […]

Continue Reading

शैक्षिक सुधारका लागि कोहलपुर नगरपालिकाका मेयरलाई अखिल क्रान्तिकारीद्रारा मागपत्र पेस

कोहलपुर: नेपाल कम्युनिस्ट पार्टी बहुमतको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई २६ बुदे मागपत्र पेस गरेको छ ।उक्ति २६ बुदे मागपत्रमा सरकारी पदधारण गरेका व्यक्तिहरुले निजी विद्यालय खोल्न नपाउने, आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गराउनुपर्ने, विद्यालयबाट दिइने सेवा सुविधा नागरिक बडा पत्रमा बनाएर राख्नुपर्ने, विद्यालयमा विद्यार्थीहरुको […]

Continue Reading

नेपाल घरेलु तथा साना उद्योग महासंघ नरेैनापुरको अध्यक्षमा यादव

नरैनापुर: नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको दोस्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्ष पदमा इन्द्रजित यादब सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी बरिस्ठ उपाध्यक्षमा राम सुरज यादव, उपाध्यक्षमा सफिक खाँ, महासचिवमा राम सुरत रैदास, कोषाध्यक्षमा रिजवान अहमद मुकेरी लगायतका सदस्यहरु सर्वसम्मत चयन भएका छन् । उक्त कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै वडा […]

Continue Reading

लागू पदार्थ दुव्र्यसनी , ट्राफिक सचेतना सम्बन्धि वृत्तचित्र प्रदर्शनी

नेपालगन्ज : सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० गणेशमान चोकमा लागू पदार्थ दुव्र्यसनी, साइबर क्राइम, ट्राफिक सम्बन्धि जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी गरिएको छ । शनिबार साँझ ७ बजेदेखि ८:३० बजेसम्म उक्त वृत्तचित्र देखाइएको हो । पछिल्लो समयमा लागू पदार्थ सम्बन्धि घटनाक्रम बढेको पाइएको हुदा यो अभियान सुरु गरिएको सामुदायिक प्रहरी सेवा […]

Continue Reading

कोहलपुर जुनियर जेसिसद्वारा नि : शुल्क २ दिने उदद्योषणकला तालिम आज समापन हुदै

शान्ति सुनार कोहलपुर जुनियर जेसिसद्वारा आयोजित २ दिने उदद्योषणकला तालिम कोहलपुरमा शुक्रबारबाट सुरु भएको थियोे । उक्त कार्यक्रम आज समापन हुदै छ ।हिजो कोहलपुर जुनियर जेसिस वर्ष २०२३ का अध्यक्ष यमु कडेल को अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुवेदीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो !यस्तै कार्यक्रम मा बोल्दै उद्घोषण कलाले […]

Continue Reading

गाभर पार्कमा कतार च्यारिटी र बाँके युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् ।हस्तान्तरण […]

Continue Reading