युवा नेता यादवले चुनाव जिते गाउँपालिकाको कुनै पनि सेवा सुविधा नलिने घोषणा
नेपालगन्ज : नेकपा एमालेबाट जानकी गाउँपालिका अध्यक्षका उमेदवार हिमान्शु यादवले आफुले पालिका अध्यक्ष जितेमा पूरा कार्यकाल आफुले कुनै पनि सेवा सुबिधा नलिने बताएका छन् । युवा नेता यादवले आफुले चुनाव जितेमा सम्पुर्ण कार्यकालको आफुले पाउने सबै सेवा सुबिधा पालिकाबासी गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारको लागि खर्चने बताउदै सेवा सुबिधा आफुले नलिने घोषणा गरेका हुन् […]
Continue Reading