कोहलपुरमा वाईसीएलका नेता शाही माथि एमाले निकट युवाद्वारा खुकुरी प्रहार
कोहलपुर नगरपालिका १ कौशिल्यानगर वाईसीएल नेपाल ईन्चार्ज राजु शाही माथी नेकपा एमाले निकट राष्ट्रिय युवा संघका सुदिप थापाले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते शाहीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको छ । उक्त खुकुरी प्रहारमा सरिक भएका दुईजनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरि थुनामा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी […]
Continue Reading