इको नेपाल फाउन्डेसनद्वारा गरिब परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज : “सेवा नै धर्म हो, स्वास्थ्य नै जीवन हो” भन्ने मुल उद्देश्यका साथ स्थापना गरिएको सामाजिक संस्था इको फाउन्डेसनद्वारा आज गरिब परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा स्थापना गरिएको संस्थाले अत्यन्तै गरिब २० घरधुरीका परिवारलाई चामल, तेल, तरकारी, दाल लगायतको रु १५०० बराबरको प्रति परिवार खाद्यान्न वितरण गरिएको […]

Continue Reading

स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुको बिदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज : स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थ  जिल्ला प्रहरी कार्यालय बाँकेबाट नियुक्ती गरिएका म्यादी प्रहरीहरुलाई आज एक कार्यक्रम गरि  कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको छ । प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्तकार्यक्रममा प्रहरी उपरीक्षक ज्यूले स्थानिय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण र भयरहित […]

Continue Reading

नेपालगन्ज १२ मा कांग्रेसका तरुण बज्राचार्यको शानदार जीत

नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेपाली कांग्रेस पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार तरुण बज्राचार्यको शानदार जित भएको छ ।बज्राचार्य निकटतम प्रतिद्वन्द्वी जसपका बुद्धि सागर सुवेदीलाई  ३४६ बढी मतको मतान्तरले विजय भएका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका सुशीला पन्त, नन्दा चिडिमार, राकेश वाल्मीकि र एउटा सदस्यमा राप्रपाका बिनोद रस्तोगी विजयी […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका मा गठबन्धनका उम्मेदवारहरु मेयर र उप मेयरमा  भारी मतले विजयी

नेपालगन्ज : स्थानीय निर्वाचन १०७९ मा नेपालगन्ज उपमहानगरपालिका मा मेयर पदमा नेपाली कांग्रेसका प्रशान्त बिष्ट र उप मेयर पदमा जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई भारी मतको अन्तरले विजयी भएका छन् ।नेपालगन्ज उपमहानगरपालिका को प्रमुख पदमा ५ दलीय गठबन्धन अनुसार नै उम्मेदवार दिइएको थियोे, जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, […]

Continue Reading

शिक्षण पेसाबाट राजनीतिमा होमिएका यादवको लगभग दोब्बर मतको मतान्तरबाट विजयी

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार उठ्नु भएको टीकानाथ यादवले प्रतिपक्ष पार्टीको भन्दा दोब्बर मतको मतान्तरले विजयी भएका छन् । स्नातकोत्तर तहको अध्ययन गरेका यादब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज लगायत अन्य कलेजहरुमा अध्यापन गराउने गरेका छन् । उनी बौद्धिक व्यक्तित्व भएका कारण उनलाई जनताको अत्यधिक […]

Continue Reading

शिक्षण पेसाबाट राजनीतिमा होमिएका यादवको लगभग दोब्बर मतको मतान्तरबाट विजयी

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार उठ्नु भएको टीकानाथ यादवले प्रतिपक्ष पार्टीको भन्दा दोब्बर मतको मतान्तरले विजयी भएका छन् ।स्नातकोत्तर तहको अध्ययन गरेका यादब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज लगायत अन्य कलेजहरुमा अध्यापन गराउने गरेका छन् । उनी बौद्धिक व्यक्तित्व भएका कारण उनलाई जनताको अत्यधिक साथ […]

Continue Reading

बर्दियाको बढैया ताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठीको शानदार जीत

बर्दिया : २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठले सानदार जीत हासिल गरे जस्तै यसपालिको चुनावमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठीको शानदार जीत हासिल गरेका छन् ।गाउँपालिमा प्रमुखमा पार्टीको सांगठनिक मत भन्दा पनि व्यक्तिगत छबिका कारण जित हासिल गरेको स्थानीयहरुको भनाइ रहेको छ । उहाँ सामाजिक काममा मात्र नभएर बढैयाताल बासीहरुको दु:खसुखको […]

Continue Reading

नेपालगन्ज १८ मा नेकपा एमालेबाट दिपक कुमार वर्माको प्यानल नै विजयी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार दिपक कुमार वर्मा निर्वाचित भएका हुन। वडा नम्बर १८ मा नेकपा एमालेका पुरै प्यानल नै विजयी भएका छन् । वर्मा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन उनको यो दोस्रो कार्यकाल हो ।

Continue Reading

नेपालगन्ज १८ मा नेकपा एमालेबाट दिपक कुमार वर्माको प्यानल नै विजयी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार दिपक कुमार वर्मा निर्वाचित भएका हुन। वडा नम्बर १८ मा नेकपा एमालेका पुरै प्यानल नै विजयी भएका छन् । वर्मा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन उनको यो दोस्रो कार्यकाल हो ।

Continue Reading

नेपालगन्ज ११ मा माओवादी केन्द्रका  नेता कश्यपको  जीत

नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका  वडा नं ११ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार नन्दकिशोर कश्यप जीत भएको छ । उक्त वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा कांग्रेसले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा  राम्रो छबि भएका कश्यपलाई जनताको साथ रहेको देखियो । उनी अघिल्लो स्थानीय चुनावमा हारेका […]

Continue Reading