गाउँपालिकाका अध्यक्ष शाहद्वारा बकर इदको अवसरमा शुभकामना व्यक्त

बाँके – मुस्लिम समुदायहरुको महान् चाड बकर इदको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाका  अध्यक्ष इस्तियाक अहमद शाहले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिएका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, […]

Continue Reading

समाजसेवी काफ्लेले गरिन नेपालगन्ज कारागारलाई अटो रिक्सा हस्तान्तरण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा  कारागारमा बन्दी जीवन बिताइरहेका बिरामी कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने हेतुले समाजसेवी अम्बिका काफ्लेले नेपालगन्ज कारागार कार्यालय ,बाँकेलाई  ब्याट्री रिक्सा हस्तान्तरण गर्नुभएको छ । मानवता नेपाल बाँकेकी अध्यक्ष , जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. की प्रबन्धक समेत रहेकी अम्बिका […]

Continue Reading

बासगढीमा  सार्वजनिक सुनुवाई सम्पन्न, स्वास्थ्य संस्थामा थर्मोमिटरको व्यवस्था गर्न नागरिकको सुझाव

बर्दिया – बर्दियाको बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको सहजिकरणमा बासगढी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाहरुले आफ्नो प्रगति […]

Continue Reading

महेन्द्र मा.वि नेपालगन्जमा  वृक्षारोपण कार्यक्रम

                 गगन पौडेल नेपालगन्जमहेन्द्र माध्यामिक विद्यालय नेपालगन्जको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको अगुवाई तथा महेन्द्र मावि र वडा नं ७ को समन्वयमा विद्यालय परिसरमा बिभिन्न जातीका फुलजन्य बिरुवा लगाइएको हो। वृक्षारोपण कार्यक्रममा  क्लिन नेपालगञ्ज ग्रीन नेपालगन्जका संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा विनोद कर्ण, हरित अभियन्ता एवं कपास विकास समितिका […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा  ५ मा निशुल्क स्वास्थ्य शिविर

खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान,  डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, […]

Continue Reading

खजुरा गाउँपालिकाको बजेट ८३ करोड ८५ लाख ४३ हजार

नेपालगञ्ज : खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८३ करोड ८५ लाख ४३ हजार रुपियाको अनुमानित बजेट ल्याएको छ ।शुक्रबार पालिका अध्यक्ष डम्बरबहादुर बि-क-को अध्यक्षतामा बसेको सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गर्नुभएको बजेट चालु आव २०७८/७९ भन्दा बढि रहेको छ । चालु आवमा ८३ करोड ८५ लाख ४३ हजार रुपियाँको अनुमानित बजेट […]

Continue Reading

अनेमसंघ बाँके जिल्ला  युवा कमिटीद्वारा सिडियाेलाई ज्ञापन पत्र

नेपालगन्ज :   अखिल नेपाल महिलासंघ बाँके जिल्ला  युवा कमिटीको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेका  सिडियोलाई ज्ञापनपत्र बुझाइएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा दे, लगायतका प्लेकार्ड बोकेर स्कुटी र गाडीका चाबी समेत सिडियोलाई हस्तान्तरण गरेकोे अनेमसंघ बाँके युवा कमिटी अध्यक्ष एङ्गिरा रेग्मीले बताउनु भयो । नेकपा एमाले केन्द्रीय कमिटी […]

Continue Reading

कृषि पथ एप अब बर्दियाको  बढैयातालमा

केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम  बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को  प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष  डिला […]

Continue Reading

जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा कोहलपुर ५ मा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा बाँकेको क‍‍ोहलपुरमा आँखाको  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं ५ एन-टी-भी- रोड नजिकै रिक्सा अटो युनियनको कार्यालयमा भएको स्वास्थ्य चेकजाँचमा १०९ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा सुगर, ब्लड प्रेसर , अाखाको जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण […]

Continue Reading

बाँकेको जिल्ला समन्वय समितिको अध्यक्षमा चौधरी निर्वाचित

नेपालगञ्ज –  जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा गाउँपालिका १ बाट वडा सदस्यमा […]

Continue Reading