जसपा नेपालका अध्यक्ष यादवले पार्टीका प्रतिवद्दता गर्नु भन्दा अरु पार्टीलाई गाली मै खर्चिए समय
नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मंगलबार चुनावी सभालाई सम्बोधन गर्न बाँकेको डुडुवाको कम्दी चोकमा सहभागी भएका हुन् । उनले अधिकांश भाषणको समयमा अन्य पार्टीलाई गाली गर्नमा र आरोप लगाउन मै खर्चेका थिए । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दी चोकमा भएको जसपा नेपाल पार्टीको चुनावी सभामा अध्यक्ष यादवले ३५ वर्षसम्म […]
Continue Reading