उद्योग वाणिज्य संघ निर्वाचन: वाणिज्य तर्फ उपाध्यक्ष पदमा उम्मेदवार दिएका हरिलाल न्याैपाने को हुन ?

केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । समावेशी प्यानलमा टंक बहादुर धामीले नेतृत्व गरेको टीममा वाणिज्य तर्फको उम्मेदवार दिएका हरिलाल न्यौपाने गुल्मी जिल्लाको छत्रकोटमा बुबा गंगाधर न्यौपाने  र आमा उमाकला न्यौपानेको कोखमा जन्म लिएका थिए ।   न्यौपाने  वि.स. २०४५ सालमा बाँकेको नेपालगन्ज  […]

Continue Reading

उद्योग वाणिज्य संघ निर्वाचन: सदस्य पदका उम्मेदवार सुदन के.सी. को हुन ?

केपी घिमिरे – नेपालगन्ज : प्युठान जिल्लाको ऐरावतीमा बुबा वीर चन्द्र केसी र आमा रिमादेवी केसीको जेष्ठ सन्तानको रुपमा  वि.स. २०४१ सालमा जन्म लिएका सुदन के.सी. वि.स. २०५६ सालमा  एस.एल.सी. परीक्षा  उत्तीर्ण गरेपछि  उच्च शिक्षा हासिल गर्न भनेर नेपालगन्ज शहरमा आएका थिए । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह सम्मको अध्ययन गरेका केसीले […]

Continue Reading

जि.भि.एन. कलेज नेपालगन्जका  विद्यार्थीहरुद्वारा नव किरण पुर्नस्थापन केन्द्र भिजिट

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको नव किरण पुनःस्थापन केन्द्रमा गएर त्यहाँ अध्ययन अनुसन्धान गरेका छन् । उक्त कलेजमा कानुन संकायमा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा सडक सरसफाइ

नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि. मा यस कक्षा ७,८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आज नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ को सडक सरसफाइ गरेका छन् ।विद्यार्थीहरुले सामाजिक उत्तरदायी निर्वाह गर्दै विद्यालयका शिक्षकहरु सहित उपस्थित विद्यार्थीले सरसफाइ गरेका छ्न।उक्त सरसफाइ कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष, समाजसेवी एवं प्रहरी समेतको उपस्थित रहेको उक्त […]

Continue Reading

सामाजिक कार्यमा अगाडि रहेको जि.भि.एन. कलेजका विद्यार्थी पुगे खाद्यान्न लगेर आश्रममा

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई आत्मसात गर्दै नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेका छन् । उक्त  आश्रममा रहेका  लक्ष्मी नारायण  मुमा बुबालाई केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले खाद्यान्न […]

Continue Reading

बाँकेका तिन जना पत्रकार मोहर्रम तथा कर्बला समितिद्धारा सम्मानित

नेपालगन्ज : नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो । बरिष्ट पत्रकार सेराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका […]

Continue Reading

अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम, ७५ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँके जिल्लामा कामको सिलसिलामा वा व्यापार व्यावसायिक गर्ने  प्रयोजनमा आइ बसोबास गरेका अछाम जिल्ला घर भइ हाल बाँकेलाई कर्मथलो बनाइ बसेका व्यक्तिहरुले गठन गरेको अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । आज रक्त सञ्चार केन्द्र बाँकेमा भएको समाजको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको अछामी समाजका अध्यक्ष […]

Continue Reading

सुरु भयो बाँकेको नरैनापुर गाँउपालिका बाटै श्रम स्वीकृति

नरैनापुर, ५ साउन । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक मकबुल […]

Continue Reading

पत्रकार गगन पौडेल जोडीले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा सहयोग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी गगन पौडेल  र उहाँको धर्मपत्नी रुपा पोखरेलले बैबाहिक वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा मिक्सर, नगद तथा फलफूल  त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई उपलब्ध गराएका छन् । आज दिउँसो  २ बजे उक्त सेवा आश्रममा गएर केही नगद रुपैयाँ र मसला पिस्नको […]

Continue Reading

मनकारी जोडी जसले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा पानीको फिल्टर जडान गरिदिए

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी जागेश्वर बस्नेत र उहाँको धर्मपत्नी संगम रावत बैरागीको बाह्रौं वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा पिउने पानीको लागि फिल्टर र त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई औषधि उपलब्ध गराएका छन् । आज दिउँसो ३ बजे उक्त सेवा आश्रममा गएर रु ८ हजार […]

Continue Reading