राजनीतिक संस्कारमा अब्बल शर्मा, एमाले अध्यक्ष वलीलाई गरे स्वागत
नेपालगन्ज : पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली सहितको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता जनार्दन शर्माले स्वागत गरेका हुन् । वलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए । माओवादी […]
Continue Reading