तोलामै २४ सयले घट्याे सुनको मूल्य रुपैयाँ

अर्थ / बाणिज्य मुख्य खबर

काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *