जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर भए युवा तथा खेलकुद मन्त्रीका प्रमुख स्वकीय सचिव

नेपाल सरकार युवा तथा खेकुद मन्त्री माननीय महेश्वर गहतराज(अथक)को प्रमुख स्वकीय सचीवको जिम्मेवारी जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डरले प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुर्व जनमुक्ति सेना नेपालका ब्रिगेड  कमान्डर  नरेन्द्र पाण्डे (जेम्स)लाई उक्त जिम्मेवारी दिइएको छ । पाण्डे बाँकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बैजनाथ गाउँपालिका […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा पुनः धिताल, क्रियाशील तीनजना पत्रकारलाई पुरस्कार सहित सम्मान

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको चौथो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले पुनः डक्ट प्रसाद धिताललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । प्रेस सेन्टर नेपाल बाँकेले  जिल्लामा क्रियाशिल ३ जना पत्रकार लाई सम्मान गरेको छ । सेन्टरको चौथो अधिवेशनमा ३ जना पत्रकार सम्मानित भएका हुन । कार्यक्रममा प्रदेश सांसद कृष्णा के-सी- […]

Continue Reading

बाँके युनेस्को क्लबद्धारा बर्दिया गेरुवाका बाढीपिडितलाई राहात वितरण

नेपालगञ्ज- बैमौसमी वर्षाका कारण आएको बाढीबाट अति प्रभावित भएका बर्दिया गेरुवाका स्थानीयका लागि बाँके युनेस्को क्लबले राहात वितरण गरेको छ ।क्लबले आफ्नो आन्तरिक श्रोतबाट गेरुवाका बाढीपिडितलाई खाने कुराको राहात जिल्ला विपद व्यवस्थापन समिति बर्दियामार्फत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले बाढीपिडितलाई तत्कालका लागि तयारी खाने कुराको अभाव नहोस भन्ने उदेश्यले सो […]

Continue Reading

मेडिकल कलेजमा भइरहेको आन्दोलमा थप कडाइ : आकास्मिक बाहेकका अन्य सेवा बन्द

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर अस्पतालमा कार्यरत  कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् । कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले […]

Continue Reading

आज टीकाको साइत १०:२ मा उत्तम रहेको छ: नेपाल पञ्चाङ्ग समिति

दूर्गापक्षको मुख्य दिन आज शुक्रबार (असोज २९ गते) विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र  जमरा थापेर मनाइन्छ […]

Continue Reading

मुगु घटनाका घाइतेहरुलाई भेट्न शिक्षण अस्पताल कोहलपुरमा पुगे : मन्त्री शर्मा

नेपालगन्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगुमा बस  दुर्घटनाका भएका घाईतेहरुसँग भेट गरेका छन । लुम्बिनी  प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका घाईतेहरुलाई भेट्न पुगेका थिए । मन्त्रीसंगै अनेरास्ववियु क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष पञ्चा सिंह पनि […]

Continue Reading

दशैंको मुखमा बस दुर्घटना, २३ जनाको दु:खद मृत्यु, १८ जना घाइते

बाँकेको नेपालगञ्जबाट कर्णाली प्रदेशको मुगु गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने १८ जनाको मृत्यु भएको छ। भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपने भन्ने खोलामा दुर्घटना भएको हो । मुगु जिल्लाका  सिडियो रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । मृतकको सङ्ख्या बढ्न सक्ने […]

Continue Reading

गुल्मीको विगट गाउँमा जन्मेकी झाक्री को हुन् , कसरी मन्त्री बन्न सफल भइन् ?

वि.स. २०३४ सालमा गुल्मीको तत्कालीन म्यालपोखरी गाविस वडा नं १ हाल मदाने गाउँपालिका निवासी  रत्न बहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाक्रीकाे एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको थियो । उनकाे माध्यमिक तहकाे शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस […]

Continue Reading

बाँके जिल्लाले पायो केन्द्र सरकारमा दुईजना मन्त्री

नेपालगञ्ज । बाँके जिल्लाले केन्द्र सरकारमा दुई जना मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउबा नेतृत्वको मन्त्रीपरिषदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’ र  नेपाली कांग्रेसबाट गजेन्द्र हमाल मन्त्री बनेका छन् । माओवादीका अथक युवा तथा खेलकुद मन्त्री र कांग्रेसका  हमाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । अथक बाँके क्षेत्र नम्बर १ […]

Continue Reading

संविधान दिवसको अवसर पारेर ५ सय ३१ जना कैदी थुना मुक्त

आज असोज ३ गते संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५ सय ३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गर्न लाग्नु भएको छ ।  मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले  कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट […]

Continue Reading