संविधान दिवसको अवसर पारेर ५ सय ३१ जना कैदी थुना मुक्त

मुख्य खबर

आज असोज ३ गते संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५ सय ३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गर्न लाग्नु भएको छ । 

मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले  कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *