जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर भए युवा तथा खेलकुद मन्त्रीका प्रमुख स्वकीय सचिव

मुख्य खबर

नेपाल सरकार युवा तथा खेकुद मन्त्री माननीय महेश्वर गहतराज(अथक)को प्रमुख स्वकीय सचीवको जिम्मेवारी जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डरले प्राप्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुर्व जनमुक्ति सेना नेपालका ब्रिगेड  कमान्डर  नरेन्द्र पाण्डे (जेम्स)लाई उक्त जिम्मेवारी दिइएको छ ।

पाण्डे बाँकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बैजनाथ गाउँपालिका इन्चार्ज रहेका छन् । उनी एक नीडर, सफल राजनीतिक युवा नेताका रुपमा स्थापित भएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *