करार नियुक्ति नदिएको भन्दै विभागीय प्रमुखलाई आंशिक शिक्षकद्वारा भौतिक आक्रमणको प्रयास
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक युवराज लुइँटेलमाथि अछामको पञ्चदेवल विनायक नागरपालिका–४ का स्थायी घर भएका ललित विष्टले भौतिक आक्रमणको प्रयास गरेका छन् । ज्यान मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।आफूलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै विष्टले विभागीय प्रमुख लुइँटेललाई पटक-पटक डर,धम्की र त्रास दिँदै आएको विभागीय प्रमुख लुइँटेलको […]
Continue Reading