गुल्मीको विगट गाउँमा जन्मेकी झाक्री को हुन् , कसरी मन्त्री बन्न सफल भइन् ?

वि.स. २०३४ सालमा गुल्मीको तत्कालीन म्यालपोखरी गाविस वडा नं १ हाल मदाने गाउँपालिका निवासी  रत्न बहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाक्रीकाे एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको थियो । उनकाे माध्यमिक तहकाे शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस […]

Continue Reading

बाँके जिल्लाले पायो केन्द्र सरकारमा दुईजना मन्त्री

नेपालगञ्ज । बाँके जिल्लाले केन्द्र सरकारमा दुई जना मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउबा नेतृत्वको मन्त्रीपरिषदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’ र  नेपाली कांग्रेसबाट गजेन्द्र हमाल मन्त्री बनेका छन् । माओवादीका अथक युवा तथा खेलकुद मन्त्री र कांग्रेसका  हमाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । अथक बाँके क्षेत्र नम्बर १ […]

Continue Reading

संविधान दिवसको अवसर पारेर ५ सय ३१ जना कैदी थुना मुक्त

आज असोज ३ गते संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५ सय ३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गर्न लाग्नु भएको छ ।  मन्त्रिपरिषद्को भदौ २९ गते बसेको बैठकले  कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट […]

Continue Reading

जेलमा आगलागी हुदा इन्डोनेसियामा ४१ जनाको मृत्यु, थुप्रै घाइते

एजेन्सी- इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकाको एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने कैयौं  घाइते भएका छन् ।टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको बताइएको छ । त्यतिबेला धेरैजसो कैदी सुतिरहेका थिए ।जेलको ब्लक सीमामा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० […]

Continue Reading

आज देशभर सार्वजनिक बिदा

सरकारले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको होबिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बिदा निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् […]

Continue Reading

अस्ताए जनताका जनगायक जेबी टुहुरे

जनताको मनमनमा बस्न सफल जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो । टुहुरे मंगलबार आफ्नै घरमा एक्कासि लडेपछि तत्काल उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् । माओवादी […]

Continue Reading

केही दिनमा जसपा सरकारमा सहभागी हुन्छ: यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिन भित्र जसपा सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने र १ हप्ता भित्रमा सरकारमा सहभागी हुने जानकारी दिए । अध्यक्ष यादवले वर्तमान संविधानमा रहेका त्रुटीलाई सच्याउन जनमत तयार रहेको […]

Continue Reading

फोहरक‍ो डङ्गुरमा काठमाण्डौ उपत्यका , अझै १ हप्ता फोहर नउठ्ने

यतिबेला काठमाण्डौं उपत्यका फोहोरको डङ्गुरमा रहेको छ । उपत्यकाको फोहोर अझै १ हप्ता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सकिन अझै  १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो । गएको ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि […]

Continue Reading

नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टीको अगुवा नेताहरुको बाँके बर्दियाको राजनीति  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बाँकेको कोहलपुरमा बाँके र बर्दियाका नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिइएको थियोे । केन्द्रीय सचिवालय सदस्य कमरेड धमेन्द्र बास्तोला (कन्चन)को प्रमुख आतिथ्यमा, बाँके जिल्ला सेक्रेटरी कमरेड अनिलको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । उक्त प्रशिक्षण कार्यक्रममा बाँके र बर्दिया […]

Continue Reading

कर्णालीको विकासका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक छ: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी अति आवश्यक रहेको बताएका छन् । त्यसका लागि नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको उनी बताउँछन् । गत शुक्रबारदेखि साविक कर्णालीका जिल्लाहरुको भ्रमणमा रहेका शाहीले गृहजिल्ला कालिकोटका  प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण भएको होम […]

Continue Reading