गुल्मीको विगट गाउँमा जन्मेकी झाक्री को हुन् , कसरी मन्त्री बन्न सफल भइन् ?
वि.स. २०३४ सालमा गुल्मीको तत्कालीन म्यालपोखरी गाविस वडा नं १ हाल मदाने गाउँपालिका निवासी रत्न बहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाक्रीकाे एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको थियो । उनकाे माध्यमिक तहकाे शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस […]
Continue Reading