बाँकेको नेपालगन्जमा बम विस्फोट
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा आज बम विष्फोट भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी सृजन भनिने दिवाकर मल्लको घरमा राती सवा आठ बजे तिर भएको बम बिष्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठन बांकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ […]
Continue Reading