मोरिङ्गा फर लभले जाजरकोटका भुकम्प पीडितलाई सहयोग

जाजरकोट : मोरिङ्गा फर लभ अमेरिकी सामाजिक सस्थाले जाजरकोटको वडा १ मा भुकम्पबाट ज्यान गुमाउनु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । उक्त ठाउँमा गएर जनही १३ हजार को दर ले ३१ जना परिवारलाई सहयोग गरेको छ । सहयोग कार्यक्रममा सस्थाका निर्देशक डाक्टर प्याट्रीक चौ ले भुकम्प गएको बेला केही सामाङ्ग्री सहयोग गरेको हो । […]

Continue Reading

पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा

भोजपुर – भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा भएको छ। आइतबार एक औपचारिक कार्यक्रमका बीच घोषणा कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र पौवादुङमा गाउँपालिका भोजपुरको समन्वयमा यो प्रक्रिया करिब दुई वर्षअघि सुरुवात गरिएको थियो। यो सँगै पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा हुनेमा भोजपुर जिल्लाको पहिलो, कोशी प्रदेशको दोस्रो र […]

Continue Reading

बनभोज गएका नगरपालिकाका स्वकीय सचिवको खाना सर्किएर मृत्यु

रामेछापमा वनभोज खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख स्वकीय सचिवको खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिएका छन । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको–७ […]

Continue Reading

जनयुद्ध दिवसको विदा बदर गर्नु इतिहास माथिको अन्याय हो- बस्नेत

नेपालगन्ज – सर्वोच्च अदालतले जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय विपरीत उक्त विदा बदर गरेको प्रति माओवादी नेताहरूले असन्तुष्ट जनाएका छन् । सर्वोच्च अदालतको सो निर्णयलाई इतिहास माथिको अन्याय बताउँदै अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका उपमहासचिव एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य बुद्धबहादुर बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्ट जनाएका छन् । […]

Continue Reading

पाैवादुङमा गाउँपालिका स्थित सानाेदुम्मा स्वास्थ्य भवन निर्माण सम्पन्न भएसंगै हस्तान्तरण

भोजपुर  : भोजपुर जिल्लाको  पाैवादुङमा गाउँपालिकावडा नं ५  स्थित सानाेदुम्मा स्वास्थ्य भवन निर्माण सम्पन्न भएसंगै हस्तान्तरण गरिएको छ । शनिबार नवनिर्मित भवन पाैवादुङमा गाउँपालिका उपाध्यक्ष ज्याेत्सना राईको उपस्थितिमा एक कार्यक्रम गरी हस्तान्तरण  गरिएको हो  । उक्त भवन निर्माणको काम २०७५ सालमा नै निर्माण कार्य  थाले पनि विभिन्न कारणहरूले रोकिएको थियो। भवन निर्माण सम्पन्न गर्नका निमित्त […]

Continue Reading

आई.सी.टी क्लब सुर्खेतको अध्यक्षमा बुढा

सुर्खेत : सुर्खेतमा रही सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्दै आइरहेको आई.सी.टी क्लब सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ , उक्त सभाबाट जनक बुढा अध्यक्ष पदमा निर्बाचित भएका छन । सूचना प्रविधि सम्बन्धि अन्तरक्रिया तथा तेस्रो साधारण सभाको अध्यक्षता नि. अध्यक्ष टीका प्रसाद ढकालले गरेका हुन् । उनले सस्थाले आई.टी. सम्बन्धि गतिविधि गरिरहेकोमा […]

Continue Reading

माओवादी केन्द्रको अभियान मिसन ८४ होइन, मिसन समाजवाद हो : पूर्व अर्थमन्त्री शर्मा

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो भनेका छन् । बाँकेको त्रिभुवन चोकमा भएको मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै शर्माले माओवादीको अबको यात्रा […]

Continue Reading

राजनीतिक संस्कारमा अब्बल शर्मा, एमाले अध्यक्ष वलीलाई गरे स्वागत

नेपालगन्ज : पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली सहितको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता जनार्दन शर्माले स्वागत गरेका हुन् । वलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए । माओवादी […]

Continue Reading

तोलामै २४ सयले घट्याे सुनको मूल्य रुपैयाँ

काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ […]

Continue Reading

५ वटा जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या घट्यो

काठमाडाैँ । चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेखको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ बिमा कम्पनीहरुको कात्तिकसम्म १.६३ प्रतिशत घटेर १ करोड ३७ लाख १४ हजार कुल बीमालेख सक्रिय रहेका छन् । गत वर्षको सोही अवधिमा १ करोड ३९ लाख ४२ हजार बीमालेख सक्रिय थिए । […]

Continue Reading