काठमाण्डौंमा नेकपा माओवादी केन्द्रको विशाल र्याली सहित सभा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारविरुद्ध गरेको प्रदर्शन प्रदर्शनीमार्गका पुगेर सभामा परिणत भएको छ । सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारीमा छन् । अहिले अन्य नेताहरुले सम्बोधन गरिरहेका छन् । ११ बजे सुन्धाराबाट सुरु भएको र्याली प्रदर्शनीमार्गमा पुगेको हो । र्यालीको नेतृत्व पार्टीका शिर्ष नेताहरुले गरेका थिए । माओवादी केन्द्रको आजको प्रदर्शनलाई […]

Continue Reading

नेपाल आदिवासी जनजाति महासंघ बाँकेले मेला महोत्सव लगाउदै

नेपालगन्ज : “विश्व भरी फैलिएका हामी जनजाति , हामी आदिवासी जोगाइ राखौं भेषभुषा भाषा संस्कृति” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ बाँकेले कृषि पर्यटन प्रवद्दन व्यापारीक संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१ नेपालगन्जको वाटर पार्कमा लगाउने भएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले कार्तिक […]

Continue Reading

८४ वर्षकी आमाको चौरासी पूजा नगरी उक्त पैसाले आमाको सम्मानमा अक्षयकोष स्थापना

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ५ वजेडाका स्थानीय बासिन्दा पम्फादेवि सोनी ८३ वर्ष पूरा गरेर ८४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उहाँको घरपरिवारले चौरासी पूजा नगरेर उक्त पूजामा खर्च हुने रकमको आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् । गत श्रावण महिनामा ८३ औं वर्ष पुरा गरि ८४ वर्षमा प्रवेश गरेको भएतापनि सम्पूर्ण छोराछोरी, आफन्तहरुको […]

Continue Reading

२०८१ को बडा दशैको शुभ साइत बिहान ११:३६ बजे

यसपालिको बडा दशैको टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको पंचांग समितिले बताएको छ । नेपाल पंचांग निर्णायक समितिले बडा दशै सम्बन्धि शुभ साइत आज प्रकाशित गरेको छ । जसअनुसार असोज १७ गते घटस्थापनाक‍ो साइत बिहीबार बिहान ९:१६ बजे रहेको छ । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ बजेर १४ मिनेटमा, फूलपाती यात्रा […]

Continue Reading

लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्री कुर्मीलाई बाँके जिल्लामा प्रवेश निषेध : नेकपा (बहुमत)

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्लामा निषेध गर्ने आज पत्रकार सम्मेलन मार्फत बताएको छ । सोमबार स्थानीय सिद्धार्थ कटेजमा गरिएको पत्रकार सम्मेलनमा उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले उक्त कुरा बताएका हुन् । पार्टीले निर्मला कुर्मीको बेपत्ता तथा हत्याका आरोपित वन तथा वातावरण मन्त्री […]

Continue Reading

काठमाण्डौको शंखमूलमा एक व्यक्तिको हत्या

काठमाडौं महानगरपालिका-१०,शंखमूलमा आइतबार राति एक पुरुषको हत्या भएको छ । शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीरमा घाउ चोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । बान्तवाले बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम […]

Continue Reading

संघीय राजधानी काठमाण्डौंमा पब्लिक स्पिच नेपाल २०८१ हुँदै

नेपालगन्ज- पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ ।युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन […]

Continue Reading

सौर्य जहाजमा १९ जजा यात्रु रहेको खुलासा

काठमाण्डौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको छ । जहाज धावन मार्ग छोड्न साथ दुर्घटनामा परेको हो । सौर्य एयरलाइन्सको ९ एन- एम. मई जहाजमा १९ जना यात्रु रहेको बुझिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त जहाज काठमाण्डौं देखि पोखराका लागि उडेको थियोे । जहाज प्राविधिक परीक्षणका लागि उडेको […]

Continue Reading

प्रहरी नायब महानिरीक्षक कार्कीद्वारा पत्रकारसँग साक्षात्कार कार्यक्रम

काठमाडौं- नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले गत आर्थिक वर्षको २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित […]

Continue Reading

गुडन्युजका सम्पादक डा. धिताल भारतको दिल्लीमा सम्मानित

नेपालगन्ज – गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित हुनुभएको हो ।अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतिय मुख्य डिजाइनर आस्मा गुल्जार, मदम श्री सुन्त्या हातबाट डा. […]

Continue Reading